Ezekiel 9
1 ତା'ପ ରେ ପରମେଶ୍ବର ଉଚ୍ଚସ୍ବର ରେ ମାେ କର୍ଣ୍ଣ ରେ କହିଲେ, ନଗରକୁ ଦଣ୍ଡ ଦବୋକୁ ନିୟୁକ୍ତ ହାଇେଥିବା ଅଧିକାରୀମାନଙ୍କୁ ଆଣ। ସମାନେେ ସମସ୍ତେ ସମାନଙ୍କେର ହସ୍ତ ରେ ବିନାଶକ ଅସ୍ତ୍ର ଧରି ଆସନ୍ତୁ।
2 ତାପ ରେ ମୁଁ ଦେଖିଲି, ଉତ୍ତର ଦିଗସ୍ଥ ଉଚ୍ଚ ଫାଟକରୁ ଛଅଜଣ ପୁରୁଷ ଆସିଲେ। ସମାନଙ୍କେର ପ୍ରେତ୍ୟକକଙ୍କର ହସ୍ତ ରେ ବିନାଶକ ଅସ୍ତ୍ର ଥିଲା ଓ ସମାନଙ୍କେର ମଧ୍ଯ ସ୍ଥାନ ରେ ଶୁକ୍ଲବସ୍ତ୍ର ପରିହିତ ଏକ ପୁରୁଷ ଥିଲା। ତାହାର ପାଶର୍ବ ରେ ଲେଖକର କାଳି ଦୁଆତ ଥିଲା। ଏବଂ ସମାନେେ ମନ୍ଦିର ଭିତରକୁ ଆସିଲେ ଓ ପିତ୍ତଳମଯ ୟଜ୍ଞବଦେୀର ପାଶର୍ବ ରେ ଠିଆ ହେଲେ।
3 ଏବଂ ଇଶ୍ରାୟେଲର ପରମେଶ୍ବରଙ୍କ ମହିମା ଯେଉଁ କିରୁବର ଉପ ରେ ଥିଲା, ତାହା ତାହାଠାରୁ ଉଠି ମନ୍ଦିରର ଦ୍ବାର ନିକଟକୁ ୟାଇଥିଲା। ତା'ପ ରେ ସେ ସହେି ଶୁକ୍ଲବସ୍ତ୍ର ପରିହିତ ଓ ପାଶର୍ବ ରେ ଲେଖକର କାଳିଘଡ଼ିଧାରୀ ପୁରୁଷକୁ ଡାକିଲେ।
4 ତା'ପ ରେ ସଦାପ୍ରଭୁ ତାଙ୍କୁ କହିଲେ, ତୁମ୍ଭେ ୟିରୁଶାଲମ ନଗର ମଧ୍ଯ ଦଇେ ୟାଅ ଓ ସହର ରେ ଘଟିଥିବା ଘୃଣ୍ଯ କୃତ କର୍ମ ପାଇଁ ଅନୁତପ୍ତ ଓ ଦୁଃଖ କରୁଥିବା ଲୋକମାନଙ୍କ ମଥା ରେ ଦାଗ ଦିଅ।
5 ଏବଂ ସେ ଅନ୍ୟମାନଙ୍କୁ ମାରେ କର୍ଣ୍ଣ ଗୋଚର ରେ କହିଲେ, ତା'ର ପେଛ ନଗର ମଧ୍ଯକୁ ୟାଅ ଏବଂ କପାଳ ରେ ଚିହ୍ନ ନ ଥିବା ବ୍ଯକ୍ତିଙ୍କୁ ହତ୍ଯା କର। ଦୟା ଦଖାେଅ ନାହିଁ। ସମାନଙ୍କେୁ ଅନୁକମ୍ପା କର ନାହିଁ। ବୃଦ୍ଧବ୍ଯକ୍ତି, ୟୁବାବ୍ଯକ୍ତି, କୁମାରୀ, ସ୍ତ୍ରୀଲୋକ ଓ ଶିଶୁକୁ ମାରାତ୍ମକ ଅସ୍ତ୍ର ରେ ସମସ୍ତଙ୍କୁ ବଧ କର, କିନ୍ତୁ କପାଳ ରେ ଚିହ୍ନ ଥିବା ଲୋକ ନିକଟକୁ ୟାଅ ନାହିଁ।
6 ଆଉ ଆମ୍ଭ ମନ୍ଦିରରୁ ଏହି ଅଭିୟାନ ଆରମ୍ଭ କର। ତେଣୁ ସମାନେେ ମନ୍ଦିରର ସମ୍ମୁଖ ରେ ଉପସ୍ଥିତ ଥିବା ପ୍ରାଚୀନଗଣଠାରୁ ଆରମ୍ଭ କଲେ।
7 ପୁଣି ପରମେଶ୍ବର ସମାନଙ୍କେୁ କହିଲେ, ଏହି ଗୃହକୁ ଅଶୁଚି କର। ଏହି ପ୍ରାଙ୍ଗଣକୁ ନିହତ ଲୋକମାନଙ୍କର ଶବ ରେ ପରିପୂର୍ଣ୍ଣ କର, ବର୍ତ୍ତମାନ ବାହାରି ୟାଅ। ତହିଁରେ ସମାନେେ ବାହାରି ୟାଇ ନଗର ମଧିଅରେ ସଂହାର କଲେ।
8 ଏବଂ ସମାନେେ ଯେତବେେଳେ ସଂହାର କରୁଥିଲେ, ଏକମାତ୍ର ମାେତେ ଛାଡ଼ି ଦିଆଗଲା। ତହିଁରେ ମୁଁ ତଳେ ମୁହଁ ମାଡ଼ି କ୍ରନ୍ଦନ କଲି, ହେ ସଦାପ୍ରଭୁ, ମାରେ ପ୍ରଭୁ, ତୁମ୍ଭେ କ'ଣ ୟିରୁଶାଲମ ଉପ ରେ କୋପ କରି ଇଶ୍ରାୟେଲର ଅବଶିଷ୍ଟାଂଶ ଲୋକମାନଙ୍କୁ ବିନାଶ କରିବ ?
9 ସେ କହିଲେ, ଇଶ୍ରାୟେଲ ଓ ଯିହୁଦା ପରିବାର ବହୁତ ଜଘନ୍ଯ ପାପ କଲେ ଓ ଦେଶ ରକ୍ତପାତ ରେ ପରିପୂର୍ଣ୍ଣ ହାଇଗେଲା। ଆଉ ନଗର ଅନ୍ଯାଯ ରେ ପରିପୂର୍ଣ୍ଣ ହାଇେଅଛି। କାରଣ ସମାନେେ କହିଛନ୍ତି, ସଦାପ୍ରଭୁ ଦେଶ ତ୍ଯାଗ କରିଛନ୍ତି ଓ ସେ କିଛି ଲକ୍ଷ୍ଯ କରନ୍ତି ନାହିଁ।'
10 ଏଣୁ ମୁଁ କରୁଣା ଦଖାଇବେି ନାହିଁ। ମୁଁ ସମାନଙ୍କେୁ ଅନୁକମ୍ପା କରିବି ନାହିଁ। ମୁଁ ସମାନଙ୍କେର କର୍ମର ପ୍ରତିଫଳ ସମାନଙ୍କେ ମସ୍ତକକୁ ଆଣିବି।
11 ଏହାପ ରେ ସହେି ପରିହିତ ବ୍ଯକ୍ତି କାଳିଦୁଆତ ନଇେ ଫରେି ଆସିଲା ଏବଂ କହିଲା, ଆପଣଙ୍କ ଆଜ୍ଞା ଅନୁସାରେ ମୁଁ ସମସ୍ତ କାର୍ୟ୍ଯ କରିଅଛ।
1 He cried also in mine ears with a loud voice, saying, Cause them that have charge over the city to draw near, even every man with his destroying weapon in his hand.
2 And, behold, six men came from the way of the higher gate, which lieth toward the north, and every man a slaughter weapon in his hand; and one man among them was clothed with linen, with a writer’s inkhorn by his side: and they went in, and stood beside the brasen altar.
3 And the glory of the God of Israel was gone up from the cherub, whereupon he was, to the threshold of the house. And he called to the man clothed with linen, which had the writer’s inkhorn by his side;
4 And the Lord said unto him, Go through the midst of the city, through the midst of Jerusalem, and set a mark upon the foreheads of the men that sigh and that cry for all the abominations that be done in the midst thereof.
5 And to the others he said in mine hearing, Go ye after him through the city, and smite: let not your eye spare, neither have ye pity:
6 Slay utterly old and young, both maids, and little children, and women: but come not near any man upon whom is the mark; and begin at my sanctuary. Then they began at the ancient men which were before the house.
7 And he said unto them, Defile the house, and fill the courts with the slain: go ye forth. And they went forth, and slew in the city.
8 And it came to pass, while they were slaying them, and I was left, that I fell upon my face, and cried, and said, Ah Lord God! wilt thou destroy all the residue of Israel in thy pouring out of thy fury upon Jerusalem?
9 Then said he unto me, The iniquity of the house of Israel and Judah is exceeding great, and the land is full of blood, and the city full of perverseness: for they say, The Lord hath forsaken the earth, and the Lord seeth not.
10 And as for me also, mine eye shall not spare, neither will I have pity, but I will recompense their way upon their head.
11 And, behold, the man clothed with linen, which had the inkhorn by his side, reported the matter, saying, I have done as thou hast commanded me.
Romans 7 in Tamil and English
1 दाज्यू-भाइ, दिदी-बहिनीहरू तिमीहरू सबैले मोशाको व्यवस्था बुझ्दछौ। यसकारण निःसन्देह, तिमीहरू जान्दछौ कि व्यवस्थाले कुनै पनि मानिसलाई उ बाँचुञ्जेल मात्र आफ्नो अधीनमा राख्दछ।
Know ye not, brethren, (for I speak to them that know the law,) how that the law hath dominion over a man as long as he liveth?
2 म तिमीहरूलाई एउटा उदाहरण दिदँछुः एकजना पत्नी मानिस आफ्नो लोग्ने बाँचुञ्जेल सम्म उसँगै बस्नु पर्दछ। तर यदि उसको लोग्ने मर्यो भने उ विवाहको निम्ति विवाह विधानबाट मुक्त हुन्छ।
For the woman which hath an husband is bound by the law to her husband so long as he liveth; but if the husband be dead, she is loosed from the law of her husband.
3 तर यदि त्यस पत्नी मानिसले आफ्नो लोग्ने छँदाछँदै अर्को पुरुषसँग विवाह गरी भने त्यसलाई व्यभिचारिणी भनिन्छ। तर यदि उसको लोग्ने चाँहि मर्यो भने उ विवाहको विधानबाट मुक्त बन्छे अनि यदि आफ्नो लोग्ने मरे पछि उसले अर्को पुरुषसँग विवाह गरी भने, उसलाई व्यभिचारिणीको दोष लाग्दैन।
So then if, while her husband liveth, she be married to another man, she shall be called an adulteress: but if her husband be dead, she is free from that law; so that she is no adulteress, though she be married to another man.
4 त्यस्तै प्रकारले, मेरा दाज्यु-भाइ, दिदी-बहिनीहरू, तिम्रा पूराना स्वभावहरू मरिसकेकाछन् र तिमीहरू पनि ख्रीष्टका शरीरद्वारा व्यस्थाबाट मुक्त बन्यौ। अब तिमीहरू कसैको भयौ। तिमीहरू ख्रीष्टको भयौ जो मृत्युबाट जगाइनु भयो। हामी ख्रीष्टका छौं र हामी परमेश्वरको सेवामा हुनसक्छौं।
Wherefore, my brethren, ye also are become dead to the law by the body of Christ; that ye should be married to another, even to him who is raised from the dead, that we should bring forth fruit unto God.
5 विगतमा हामी हाम्रा पापपूर्ण स्वभावले शासित थियौं। व्यवस्थाले हामीमा पापपूर्ण कार्यहरू गर्न इच्छा जगायो जसले हाम्रो शरीर अधीनमा राख्यो। यसकारण जुन कुराहरू हामीले गर्यौ त्यसले हाम्रो आत्मिक मृत्यु भयो।
For when we were in the flesh, the motions of sins, which were by the law, did work in our members to bring forth fruit unto death.
6 विगतमा, व्यवस्थाले हामीलाई कैदी बनायो । तर हाम्रा पुराना स्वभावहरू मरेर गए अनि हामी व्यवस्थावाट मुक्त गरियौं। यसैले अब हामी परमेश्वरलाई आत्माको नयाँ ढाँचाले सेवा गर्दछौं, नियमहरूमा लेखिएको पुरानो ढाँचाले होइन। अब, हामी परमेश्वरलाई आत्माद्वारा नयाँ ढाँचाले पुज्दछौं।
But now we are delivered from the law, that being dead wherein we were held; that we should serve in newness of spirit, and not in the oldness of the letter.
7 हामीले के भन्नु पर्ने हो? के व्यवस्था पापको समान हो? होइन, तर व्यवस्था त एक मात्र त्यस्तो बाटो हो जहाँबाट मैले पाप भनेको के हो बूझ्न सकें। यदि व्यवस्थाले पाप भनेको के हो भन्ने नबताएको भए मैले कहिल्यै बुझ्न सक्ने थिएन। तर व्यवस्थाले भन्यो, “अरूसँग भएको कुराहरूको चाहना तिमीले गर्नु दैन।”
What shall we say then? Is the law sin? God forbid. Nay, I had not known sin, but by the law: for I had not known lust, except the law had said, Thou shalt not covet.
8 तर पापले त्यस आज्ञाबाट अवसर पायो र ममा धेरै प्रकारको इच्छा जागृत गरायो किन कि पाप व्यवस्था बिनै मृत बन्यो।
But sin, taking occasion by the commandment, wrought in me all manner of concupiscence. For without the law sin was dead.
9 एक समय म व्यवस्था बिना नै जीवित थिएँ। तर जब आज्ञ आयो, पापले जीवन पायो।
For I was alive without the law once: but when the commandment came, sin revived, and I died.
10 यसकारण पापको कारणले गर्दा म आत्मिक रूपले मरे। आज्ञाको अर्थ थियो जीवन ल्याउनु तर मेरो लागि त्यसले मृत्यु ल्यायो।
And the commandment, which was ordained to life, I found to be unto death.
11 व्यवस्था पालन गरेर पापले मलाई मूर्ख बनाउने ठाउँ पायो। व्यवस्था पालन गरेर पापले मलाई आत्मिक रूपले मार्यो।
For sin, taking occasion by the commandment, deceived me, and by it slew me.
12 तब त्यसैले व्यवस्था नै पवित्र हो, अनि आज्ञा पनि पवित्र, धार्मिक र राम्रो हो।
Wherefore the law is holy, and the commandment holy, and just, and good.
13 ममा मृत्यु ल्याउने कुरो राम्रो भनेको हो?होइन! तर पापले त्यो राम्रो भन्ने कुरो प्रयोग गरेर ममा मृत्यु ल्यायो। त्यसो भएकोले गर्दा खासमा कुरो खुबै नराम्रो हो भन्ने देखाइयो। अनि यही आज्ञा देखाउनलाई प्रयोग गरियो।
Was then that which is good made death unto me? God forbid. But sin, that it might appear sin, working death in me by that which is good; that sin by the commandment might become exceeding sinful.
14 हामी जान्दछौ कि व्यवस्था आत्मिक हो। तर म आत्मिक छैन। पापले ममाथि शासन गर्छ, मानौं म त्यसको दास हुँ।
For we know that the law is spiritual: but I am carnal, sold under sin.
15 म केही जाँन्दिन म के गरिरहेछु। किनकि म केही जान्दिँन म के गर्न चाहन्छु। यसको सट्टामा म त्यही गर्छु जुन कुरो म गर्न घृणा गर्छु।
For that which I do I allow not: for what I would, that do I not; but what I hate, that do I.
16 यदि मैले नचाहेको काम गरे भने म व्यवस्था राम्रो छ भनेर मान्छु।
If then I do that which I would not, I consent unto the law that it is good.
17 तर म एकमात्र होइन जसले यस्तो खराब काम गरिरहेछ। पाप जुन मभित्र बसेकोछु, त्यसैले यस्तो कामहरू गर्दैछ।
Now then it is no more I that do it, but sin that dwelleth in me.
18 हो, म जान्दछु कि राम्रो भन्ने केही कुरो ममा छैन, म असल कुरा गर्न चाहन्छु तर गर्न असमर्थ छु।
For I know that in me (that is, in my flesh,) dwelleth no good thing: for to will is present with me; but how to perform that which is good I find not.
19 आफूले चाहेको असल कुरा पनि म र्गदिनँ। त्यसको बदली गर्न नचाहेको नराम्रो कुरा चाहिं म गर्छु।
For the good that I would I do not: but the evil which I would not, that I do.
20 यदि आफूले नचाहेको कुरो म गर्छु भने ती कुराहरू गर्ने म होइनन। मभित्र रहेको पापले नै ती सब गर्दछ।
Now if I do that I would not, it is no more I that do it, but sin that dwelleth in me.
21 त्यसैले मैले आफैमा एउटा विधान भेटें जब म असल गर्न चाहन्छु मभित्र संधैं दुष्ट रहन्छ।
I find then a law, that, when I would do good, evil is present with me.
22 भित्रीरूपले म परमेश्वरको व्यवस्थासँग खुशी छु।
For I delight in the law of God after the inward man:
23 तर म मेरो शरीरमा अर्कै व्यवस्थाले काम गरिरहेको पाउँछु। त्यो विधान मभित्रको विधानसित झगडा गरिरहेछ। त्यो अर्को विधान पापको विधान हो अनि त्यसले मलाई कैदी बनाउँछ।
But I see another law in my members, warring against the law of my mind, and bringing me into captivity to the law of sin which is in my members.
24 म कति दयनीय छु! मृत्यु ल्याउने यस कुराबाट मलाई कसले बचाउँछ?
O wretched man that I am! who shall deliver me from the body of this death?
25 परमेश्वरले मलाई बचाउनु हुनेछ! म उहाँलाई हाम्रो प्रभु येशू ख्रीष्ट मार्फत धन्यवाद चढाउँदछु! यसकारण अब म मानसिक रूपले परमेश्वरको व्यवस्थाको दास हुँ। तर मेरो पापपूर्ण स्वभावमा म पापको विधानको दास छु।
I thank God through Jesus Christ our Lord. So then with the mind I myself serve the law of God; but with the flesh the law of sin.