Home Bible Zechariah Zechariah 8 Zechariah 8:12 Zechariah 8:12 Image नेपाली

Zechariah 8:12 Image in Nepali

ती मानिसहरूले शान्तिसंग खेती लगाउँनेछन्। दाखको बोटले फलहरू दिनेछ। भूमिले राम्रो उब्जनी दिनेछ तथा आकाशबाट पानी पर्नेछ। यी सबै चीजहरू मेरा ती मानिसहरूलाई दिनेछु।
Click consecutive words to select a phrase. Click again to deselect.
Zechariah 8:12

ती मानिसहरूले शान्तिसंग खेती लगाउँनेछन्। दाखको बोटले फलहरू दिनेछ। भूमिले राम्रो उब्जनी दिनेछ तथा आकाशबाट पानी पर्नेछ। म यी सबै चीजहरू मेरा ती मानिसहरूलाई दिनेछु।

Zechariah 8:12 Picture in Nepali