नेपाली नेपाली बाइबल Judges Judges 5 Judges 5:28 Judges 5:28 तस्वीर English

Judges 5:28 तस्वीर

हेर, त्यहाँ सीसराकी आमा छिन् झ्याल देखि बाहिर पर्दाबाट हेरिरहेकी छिन्, अनि विलाप गर्दै छिन्। “सीसराको रथ किन यति ढीलो भयो? उसको रथको आवाज किन सुन्दिन?”
Click consecutive words to select a phrase. Click again to deselect.
Judges 5:28

हेर, त्यहाँ सीसराकी आमा छिन् झ्याल देखि बाहिर पर्दाबाट हेरिरहेकी छिन्, अनि विलाप गर्दै छिन्। “सीसराको रथ किन यति ढीलो भयो? उसको रथको आवाज म किन सुन्दिन?”

Judges 5:28 Picture in Nepali