नेपाली नेपाली बाइबल Isaiah Isaiah 42 Isaiah 42:16 Isaiah 42:16 तस्वीर English

Isaiah 42:16 तस्वीर

तब तिनीहरूले कहिल्यै नजानेका बाटोमा अन्धा मानिसहरूलाई डोराउनेछु। अन्धा मानिसहरूलाई त्यस्ता ठाउँहरूमा डोर्याई लैजानेछु जहाँ तिनीहरू पहिला थिएनन्। तिनीहरूका अँध्यारोलाई प्रकाशमा बद्लि दिनेछु अनि खस्रो भूमिलाई चिल्लो पारिदिनेछु। मैले वचन दिएका ती कुराहरू गर्नेछु अनि आफ्नो मानिसहरूलाई त्याग्ने छैन्।
Click consecutive words to select a phrase. Click again to deselect.
Isaiah 42:16

तब तिनीहरूले कहिल्यै नजानेका बाटोमा म अन्धा मानिसहरूलाई डोराउनेछु। म अन्धा मानिसहरूलाई त्यस्ता ठाउँहरूमा डोर्याई लैजानेछु जहाँ तिनीहरू पहिला थिएनन्। म तिनीहरूका अँध्यारोलाई प्रकाशमा बद्लि दिनेछु अनि म खस्रो भूमिलाई चिल्लो पारिदिनेछु। मैले वचन दिएका ती कुराहरू म गर्नेछु अनि म आफ्नो मानिसहरूलाई त्याग्ने छैन्।

Isaiah 42:16 Picture in Nepali