नेपाली नेपाली बाइबल Isaiah Isaiah 1 Isaiah 1:1 Isaiah 1:1 तस्वीर English

Isaiah 1:1 तस्वीर

यो अमोसको छोरो यशैयाको दर्शन हो। जुन कुराहरू यहूदा यरूशलेममा हुन आउने थिए। परमेश्वरले ती कुराहरू यशैयालाई देखाउनु भयो। यशैयाले ती दर्शनहरू उज्जियाह योतम, आहाज अनि हिजकियाह यहूदाका राजाहरू भएका समयमा देखे।
Click consecutive words to select a phrase. Click again to deselect.
Isaiah 1:1

यो अमोसको छोरो यशैयाको दर्शन हो। जुन कुराहरू यहूदा र यरूशलेममा हुन आउने थिए। परमेश्वरले ती कुराहरू यशैयालाई देखाउनु भयो। यशैयाले ती दर्शनहरू उज्जियाह योतम, आहाज अनि हिजकियाह यहूदाका राजाहरू भएका समयमा देखे।

Isaiah 1:1 Picture in Nepali