नेपाली नेपाली बाइबल Ezekiel Ezekiel 5 Ezekiel 5:11 Ezekiel 5:11 तस्वीर English

Ezekiel 5:11 तस्वीर

परमप्रभु मेरो मालिक भन्नुहुन्छ, “यरूशलेम, आफ्नो जीवनको शपथ खाएर भन्दैछु तँलाई दण्ड दिनेछु। प्रतिज्ञा गर्दैछु कि तँलाई दण्ड दिनेछु। किन? किनभने तैंले मेरो पवित्र स्थानको विरूद्धमा भयंकर पाप गरिस्। तैले घृणित काम गरेर मेरो स्थान मैला बनाइ दिइस्। तँलाई दण्ड दिनेछु। तँमाथि दया गर्ने छैन्। तेरो निम्ति दुखको अनुभव गर्ने छैन्।
Click consecutive words to select a phrase. Click again to deselect.
Ezekiel 5:11

परमप्रभु मेरो मालिक भन्नुहुन्छ, “यरूशलेम, म आफ्नो जीवनको शपथ खाएर भन्दैछु म तँलाई दण्ड दिनेछु। म प्रतिज्ञा गर्दैछु कि म तँलाई दण्ड दिनेछु। किन? किनभने तैंले मेरो पवित्र स्थानको विरूद्धमा भयंकर पाप गरिस्। तैले घृणित काम गरेर मेरो स्थान मैला बनाइ दिइस्। म तँलाई दण्ड दिनेछु। म तँमाथि दया गर्ने छैन्। म तेरो निम्ति दुखको अनुभव गर्ने छैन्।

Ezekiel 5:11 Picture in Nepali