नेपाली नेपाली बाइबल Psalm Psalm 138 Psalm 138:2 Psalm 138:2 तस्वीर English

Psalm 138:2 तस्वीर

हे परमेश्वर, तपाईंको पवित्र मन्दिर तर्फ शिर झुकाँउछु। तपाईंको नाउँको प्रशंसा गर्छु, तपाईंको स्नेहपूर्ण करूणा विश्वासको प्रशंसा गर्छु। तपाईं आफ्नो वचनको शक्तिमा प्रख्यात हुनुहुन्छ। अहिले, तपाईंले यसलाई अझ महान् बनाउनुभयो!
Click consecutive words to select a phrase. Click again to deselect.
Psalm 138:2

हे परमेश्वर, तपाईंको पवित्र मन्दिर तर्फ म शिर झुकाँउछु। म तपाईंको नाउँको प्रशंसा गर्छु, तपाईंको स्नेहपूर्ण करूणा र विश्वासको प्रशंसा गर्छु। तपाईं आफ्नो वचनको शक्तिमा प्रख्यात हुनुहुन्छ। अहिले, तपाईंले यसलाई अझ महान् बनाउनुभयो!

Psalm 138:2 Picture in Nepali