नेपाली नेपाली बाइबल Matthew Matthew 4 Matthew 4:23 Matthew 4:23 तस्वीर English

Matthew 4:23 तस्वीर

येशूले गालीलका सबै ठाउँहरूमा यात्रा गर्नुभयो। उहाँले तिनीहरूको सभाघरहरूमा सिकाउन लाग्नुभयो अनि स्वर्गको राज्यको बारेमा सुसमाचार प्रचार गर्नुभयो। उहाँले मानिसहरूमा भएका हरेक किसिमका रोग शारीरिक कमजोरीहरूलाई निको पार्नुभयो।
Click consecutive words to select a phrase. Click again to deselect.
Matthew 4:23

येशूले गालीलका सबै ठाउँहरूमा यात्रा गर्नुभयो। उहाँले तिनीहरूको सभाघरहरूमा सिकाउन लाग्नुभयो अनि स्वर्गको राज्यको बारेमा सुसमाचार प्रचार गर्नुभयो। उहाँले मानिसहरूमा भएका हरेक किसिमका रोग र शारीरिक कमजोरीहरूलाई निको पार्नुभयो।

Matthew 4:23 Picture in Nepali