नेपाली नेपाली बाइबल Matthew Matthew 17 Matthew 17:5 Matthew 17:5 तस्वीर English

Matthew 17:5 तस्वीर

जब पत्रुस कुरा गरिरहेका थिए, एक्कासि एक उज्यालो बादलले तिनीहरूलाई ढाकिहाल्यो। बादलबाट एउटा आवाज आयो। आवाज यस्तो थियो, “यी मेरा पुत्र हुन् अनि यिनलाई प्रेम गर्दछु। यिनीसित अति प्रसन्न छु। यिनको आज्ञा मान।”
Click consecutive words to select a phrase. Click again to deselect.
Matthew 17:5

जब पत्रुस कुरा गरिरहेका थिए, एक्कासि एक उज्यालो बादलले तिनीहरूलाई ढाकिहाल्यो। बादलबाट एउटा आवाज आयो। आवाज यस्तो थियो, “यी मेरा पुत्र हुन् अनि म यिनलाई प्रेम गर्दछु। म यिनीसित अति प्रसन्न छु। यिनको आज्ञा मान।”

Matthew 17:5 Picture in Nepali