नेपाली नेपाली बाइबल Leviticus Leviticus 8 Leviticus 8:21 Leviticus 8:21 तस्वीर English

Leviticus 8:21 तस्वीर

तिनले भेडाको आन्द्रा-भुँडी खुट्टाहरू पानीले धोए अनि सम्पूर्ण भेडालाई नै वेदीको आगोमाथि राखे। यो सुगन्धित बास्नाको लागि होमबलि थियो। यो परमप्रभुले मोशालाई दिएको आदेश अनुसार आगोद्वारा दिइने होमबलि थियो।
Click consecutive words to select a phrase. Click again to deselect.
Leviticus 8:21

तिनले भेडाको आन्द्रा-भुँडी र खुट्टाहरू पानीले धोए अनि सम्पूर्ण भेडालाई नै वेदीको आगोमाथि राखे। यो सुगन्धित बास्नाको लागि होमबलि थियो। यो परमप्रभुले मोशालाई दिएको आदेश अनुसार आगोद्वारा दिइने होमबलि थियो।

Leviticus 8:21 Picture in Nepali