नेपाली नेपाली बाइबल Leviticus Leviticus 26 Leviticus 26:44 Leviticus 26:44 तस्वीर English

Leviticus 26:44 तस्वीर

तिनीहरूले साँच्चै नै पाप गरेका हुन्। तर यदि मेरो सहायता खोजे तिनीहरूलाई अस्वीकार गर्ने छैन। तिनीहरूलाई पुरै नष्ट पार्ने छैन, तिनीहरू शत्रुको देशमा बसेका भए पनि तिनीहरूले भनेको कुरा सुन्नेछु कारण आफ्नो करार विर्सने छैन। किन? किनभने परमप्रभु तिमीहरूको परमेश्वर हुँ।
Click consecutive words to select a phrase. Click again to deselect.
Leviticus 26:44

तिनीहरूले साँच्चै नै पाप गरेका हुन्। तर यदि मेरो सहायता खोजे म तिनीहरूलाई अस्वीकार गर्ने छैन। तिनीहरूलाई पुरै नष्ट पार्ने छैन, तिनीहरू शत्रुको देशमा बसेका भए पनि तिनीहरूले भनेको कुरा सुन्नेछु कारण म आफ्नो करार विर्सने छैन। किन? किनभने म परमप्रभु तिमीहरूको परमेश्वर हुँ।

Leviticus 26:44 Picture in Nepali