नेपाली नेपाली बाइबल Lamentations Lamentations 1 Lamentations 1:8 Lamentations 1:8 तस्वीर English

Lamentations 1:8 तस्वीर

यरूशलेमले धेरै पापहरू गरेकी थिई। अनि त्यसैले गर्दा ध्वंश भएकी छे। यो देखेर मानिसहरूले मुन्टो फर्काउँछन्। विगतका दिनहरूमा ती मानिसहरूले उसलाई माया गर्थे। तर अहिले उनीहरू उसलाई घृणा गर्छन्। उनीहरूले घृणा गर्छन् किनभने तिनीहरूले दुर्व्यवहार गरेकाछन् यरूशलेम रोइरहेकी छे मुख फर्काउँछे।
Click consecutive words to select a phrase. Click again to deselect.
Lamentations 1:8

यरूशलेमले धेरै पापहरू गरेकी थिई। अनि त्यसैले गर्दा ऊ ध्वंश भएकी छे। यो देखेर मानिसहरूले मुन्टो फर्काउँछन्। विगतका दिनहरूमा ती मानिसहरूले उसलाई माया गर्थे। तर अहिले उनीहरू उसलाई घृणा गर्छन्। उनीहरूले घृणा गर्छन् किनभने तिनीहरूले दुर्व्यवहार गरेकाछन् यरूशलेम रोइरहेकी छे र मुख फर्काउँछे।

Lamentations 1:8 Picture in Nepali