नेपाली नेपाली बाइबल Isaiah Isaiah 61 Isaiah 61:3 Isaiah 61:3 तस्वीर English

Isaiah 61:3 तस्वीर

परमेश्वरले सियोनका दुखी मानिसहरूका लागि मलाई पठाउनु भयो। उत्सवका लागि तिनीहरूलाई तयार पार्नेछु। तिनीहरूका टाउकोबाट खरानी पुछेर मुकुट लगाई दिनेछु। तिमीहरूको दुखमय जीवन हटाएर खुशीको तेल प्रदान गर्नेछु। तिनीहरूको पीडा हटाएर उत्सवको निम्ति पोषाकहरू दिने छु। परमेश्वरले मलाई ती मानिसहरूलाई धार्मिकताका वृक्षहरू ‘परमप्रभुको अद्भूत बोट नाउँ दिनलाई पठाउनु भयो।’
Click consecutive words to select a phrase. Click again to deselect.
Isaiah 61:3

परमेश्वरले सियोनका दुखी मानिसहरूका लागि मलाई पठाउनु भयो। उत्सवका लागि म तिनीहरूलाई तयार पार्नेछु। म तिनीहरूका टाउकोबाट खरानी पुछेर मुकुट लगाई दिनेछु। म तिमीहरूको दुखमय जीवन हटाएर खुशीको तेल प्रदान गर्नेछु। म तिनीहरूको पीडा हटाएर उत्सवको निम्ति पोषाकहरू दिने छु। परमेश्वरले मलाई ती मानिसहरूलाई धार्मिकताका वृक्षहरू र ‘परमप्रभुको अद्भूत बोट नाउँ दिनलाई पठाउनु भयो।’

Isaiah 61:3 Picture in Nepali