नेपाली नेपाली बाइबल Isaiah Isaiah 49 Isaiah 49:8 Isaiah 49:8 तस्वीर English

Isaiah 49:8 तस्वीर

परमप्रभु भन्नुहुन्छ, “त्यहाँ एक त्यस्तो विशेष समय आउनेछ जब आफ्नो दया देखाउनेछु। त्यस समय तिम्रो प्रार्थनाको उत्तर दिनेछु। त्यहाँ एक विशेष समय आउनेछ जब तिमीलाई बचाउँछु, त्यस समय तिमीलाई सहायता गर्नेछु तिमीलाई रक्षा गर्ने छु अनि मानिसहरू बीच भएको करार पत्रको तिमी साक्षी हुनेछौ। देश अहिले ध्वंश भयो तर तिमीले त्यो भूमि फिर्ता दिनेछौ ती मानिसहरूलाई जो त्यसको मालिक थियो।
Click consecutive words to select a phrase. Click again to deselect.
Isaiah 49:8

परमप्रभु भन्नुहुन्छ, “त्यहाँ एक त्यस्तो विशेष समय आउनेछ जब म आफ्नो दया देखाउनेछु। त्यस समय म तिम्रो प्रार्थनाको उत्तर दिनेछु। त्यहाँ एक विशेष समय आउनेछ जब म तिमीलाई बचाउँछु, त्यस समय म तिमीलाई सहायता गर्नेछु म तिमीलाई रक्षा गर्ने छु अनि मानिसहरू र म बीच भएको करार पत्रको तिमी साक्षी हुनेछौ। देश अहिले ध्वंश भयो तर तिमीले त्यो भूमि फिर्ता दिनेछौ ती मानिसहरूलाई जो त्यसको मालिक थियो।

Isaiah 49:8 Picture in Nepali