नेपाली नेपाली बाइबल Genesis Genesis 16 Genesis 16:5 Genesis 16:5 तस्वीर English

Genesis 16:5 तस्वीर

तर साराईले अब्रामलाई भनिन्, “मेरी कमारीले मलाई घृणा गर्छे। यसको निम्ति तपाईंलाई जिम्मावार ठहराउँछु। मैले तपाईंलाई आफ्नी कमारी दिएँ त्यसले गर्भ धारण गरी। तब उनले आफूलाई भन्दा असल हुँ भन्ने गर्छे। चाहन्छु परमप्रभुले हामी दुइ बीच ठीक न्याय गरून्।”
Click consecutive words to select a phrase. Click again to deselect.
Genesis 16:5

तर साराईले अब्रामलाई भनिन्, “मेरी कमारीले मलाई घृणा गर्छे। यसको निम्ति म तपाईंलाई जिम्मावार ठहराउँछु। मैले तपाईंलाई आफ्नी कमारी दिएँ र त्यसले गर्भ धारण गरी। तब उनले आफूलाई म भन्दा असल हुँ भन्ने गर्छे। म चाहन्छु परमप्रभुले हामी दुइ बीच ठीक न्याय गरून्।”

Genesis 16:5 Picture in Nepali