नेपाली नेपाली बाइबल Ecclesiastes Ecclesiastes 8 Ecclesiastes 8:10 Ecclesiastes 8:10 तस्वीर English

Ecclesiastes 8:10 तस्वीर

मैले दुष्ट मानिसहरूको सजि-सजाउ विशाल शवयात्रा देखें। देह दफन-क्रिया पछि घर फर्कन लागेका मलामीहरूले त्यस दुष्ट मानिसको गुणगान गरेको पनि सुनें। यस्तो त्यसै शहरमा हुनेगर्छ, जहाँ त्यस दुष्ट मानिसले धेरै किसिमको खराब कामहरू गरेको हुनछन्। त्यो पनि अर्थहीन नै हो।
Click consecutive words to select a phrase. Click again to deselect.
Ecclesiastes 8:10

मैले दुष्ट मानिसहरूको सजि-सजाउ र विशाल शवयात्रा देखें। देह दफन-क्रिया पछि घर फर्कन लागेका मलामीहरूले त्यस दुष्ट मानिसको गुणगान गरेको पनि सुनें। यस्तो त्यसै शहरमा हुनेगर्छ, जहाँ त्यस दुष्ट मानिसले धेरै किसिमको खराब कामहरू गरेको हुनछन्। त्यो पनि अर्थहीन नै हो।

Ecclesiastes 8:10 Picture in Nepali