नेपाली नेपाली बाइबल Ecclesiastes Ecclesiastes 4 Ecclesiastes 4:8 Ecclesiastes 4:8 तस्वीर English

Ecclesiastes 4:8 तस्वीर

एउटा मानिस सन्तानहीन हुन सक्छ। हुनसक्छ उसको कुनै छोरो वा यहाँसम्म कि कुनै दाज्यू-भाइ पनि छैनन् तर पनि त्यो मानिसले कठोर भन्दा कठोर परिश्रम गर्नमा लागिरहेको हुन्छ जे जति उसित त्यतिबाट कहिल्यै सन्तुष्ट हुँदैन। तब पनि यति कठोर मेहनत किन गर्दैछु? आफैं पनि यस जीवनको आनन्द किन लिंदिन। अब हेर यो पनि एउटा दुखको व्यर्थ कै कुरो हो।
Click consecutive words to select a phrase. Click again to deselect.
Ecclesiastes 4:8

एउटा मानिस सन्तानहीन हुन सक्छ। हुनसक्छ उसको कुनै छोरो वा यहाँसम्म कि कुनै दाज्यू-भाइ पनि छैनन् तर पनि त्यो मानिसले कठोर भन्दा कठोर परिश्रम गर्नमा लागिरहेको हुन्छ र जे जति उसित छ त्यतिबाट ऊ कहिल्यै सन्तुष्ट हुँदैन। तब म पनि यति कठोर मेहनत किन गर्दैछु? म आफैं पनि यस जीवनको आनन्द किन लिंदिन। अब हेर यो पनि एउटा दुखको र व्यर्थ कै कुरो हो।

Ecclesiastes 4:8 Picture in Nepali