नेपाली नेपाली बाइबल 1 Chronicles 1 Chronicles 20 1 Chronicles 20:6 1 Chronicles 20:6 तस्वीर English

1 Chronicles 20:6 तस्वीर

पछि, इस्राएलीहरूले पलिश्तीहरूसित गात शहरमा युद्ध लडे। यो शहरमा एकजना दैंत्य मानिस थियो। त्यसको हात अनि खुट्टामा चौबीसवटा औंलाहरू थिए। त्यस मानिसको प्रत्येक हातमा छः वटा औंलाहरू अनि प्रत्येक खुट्टामा वटा औंलाहरू थिए। त्यो पनि दैत्यहरूको छोरा थियो।
Click consecutive words to select a phrase. Click again to deselect.
1 Chronicles 20:6

पछि, इस्राएलीहरूले पलिश्तीहरूसित गात शहरमा युद्ध लडे। यो शहरमा एकजना दैंत्य मानिस थियो। त्यसको हात अनि खुट्टामा चौबीसवटा औंलाहरू थिए। त्यस मानिसको प्रत्येक हातमा छः वटा औंलाहरू अनि प्रत्येक खुट्टामा छ वटा औंलाहरू थिए। त्यो पनि दैत्यहरूको छोरा थियो।

1 Chronicles 20:6 Picture in Nepali