Base Word
תֵּבָה
Short Definitiona box
Long Definitionark
Derivationperhaps of foreign derivation
International Phonetic Alphabett̪eˈbɔː
IPA modteˈvɑː
Syllabletēbâ
Dictiontay-BAW
Diction Modtay-VA
Usageark
Part of speechn-f

Genesis 6:14
तैंले गोपेर काठको एउटा जहाज बनाउनु र त्यसमा कोठाहरु बनाउनु र त्यसको भित्र र बाहिर पट्टी अलकत्राले लिप्नु।

Genesis 6:14
तैंले गोपेर काठको एउटा जहाज बनाउनु र त्यसमा कोठाहरु बनाउनु र त्यसको भित्र र बाहिर पट्टी अलकत्राले लिप्नु।

Genesis 6:15
“त्यो जहाज 300 हात लामो, 50 हात चौडा र 30 हात अल्गो बनाउनु र

Genesis 6:16
त्यसमा छाना लगाउनु। जब छानाको एक हात तल झ्याल बनाउँनु। त्यस जहाजको एकापट्टी एउटा ढोका राख्नु र त्यसमा पहिले, दोस्रो र तेस्रो तला बनाउनु।

Genesis 6:16
त्यसमा छाना लगाउनु। जब छानाको एक हात तल झ्याल बनाउँनु। त्यस जहाजको एकापट्टी एउटा ढोका राख्नु र त्यसमा पहिले, दोस्रो र तेस्रो तला बनाउनु।

Genesis 6:18
तर म तँसँग एउटा करार गर्नेछु। जहाज भित्र पस्दा तैंले आफूसँग आफ्नो छोराहरु, पत्नी, अनि बुहारीहरु लानु।

Genesis 6:19
अनि आफूसँग प्रत्येक जोडी जीवित प्राणी जहाज भित्र लानु, ती जीवित प्राणीहरु सबै भाले-पोथीको जोडी होस् र तिनीहरु पनि तिमीहरुसितै बाँचिरहुन्।

Genesis 7:1
त्यसपछि परमप्रभुले नूहलाई भन्नुभयो, “आफ्नो पुरै परिवारसित जहाजमापस किनभने पृथ्वीमा अहिले जीवित रहेका मानिसहरुमा तँ मात्र असल मानिस छस् भनी मैले देखें।

Genesis 7:7
प्रलयबाट बाँच्नको निम्ति नूह आफ्नो छोराहरु अनि पत्नी र बुहारीहरु लिएर जहाजभित्र पसे।

Genesis 7:9
परमेश्वरले आज्ञा गर्नु भए अनुसार धर्तीमा सबै स्वच्छ, अस्वच्छ प्राणीहरु तथा घस्रिने प्राणीहरु आए।

Occurences : 28

எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்