Base Word
שְׁפַטְיָה
Short DefinitionShephatjah, the name of ten Israelites
Long Definitiona son of David by Abital; David's 5th son
Derivationor שְׁפַטְיָהוּ; from H8199 and H3050; Jah has judged
International Phonetic Alphabetʃɛ̆.pɑt̪’ˈjɔː
IPA modʃɛ̆.fɑtˈjɑː
Syllablešĕpaṭyâ
Dictionsheh-paht-YAW
Diction Modsheh-faht-YA
UsageShephatiah
Part of speechn-pr-m

2 Samuel 3:4
काँहिला छोरा अदोनियाह थिए। अदोनियाहकी आमा हग्गीत थिइन्। अन्तरे छोरो रापत्याह थिए। उसकी आमा अबितल थिइन्।

1 Chronicles 3:3
अन्तरे छोरा शपत्याह थिए। तिनकी आमा अबीतल थिइन्। कान्छा छोरा यित्राम थिए। तिनकी आमा दाऊदकी पत्नी एग्ला थिइन्।

1 Chronicles 9:8
यिब्नियाह यरोहामका छोरा थिए। एला उज्जीका छोरा थिए। उज्जी मिक्रीका छोरा थिए अनि मशुल्लाम शपत्याहका छोरा थिए। शपत्याह रूएलका छोरा थिए। रूएल यिबनियाका छोरा थिए।

1 Chronicles 12:5
एलूजै- यरीमोत, बाल्याह, अनि शमर्याह, शपत्याह, हारूपी,

1 Chronicles 27:16
इस्राएलका कुल समूहहरूका मुखियाहरू यी नै थिएःरूबेनकाः जिक्रीका छोरा एलीएजर। शिमोयोनकाः शपत्याह माकाको छोरा।

2 Chronicles 21:2
योरामका भाइहरू अजर्याह, यहीएल, जकर्याह, अजर्याह, मीकाएल अनि शपत्याह थिए। ती व्यक्तिहरू यहोशापातका छोराहरू थिए। यहोशापात यहूदाका राजा थिए।

Ezra 2:4
शपत्याहका सन्तानहरू 372

Ezra 2:57
शपत्याहका सन्तान, हत्तीलका सन्तान र पोकरेत हसबायीमका सन्तानअनि आमीका सन्तानहरू

Ezra 8:8
शपत्याहका कुलबाटः मीकाएलका छोरा जबदियाह अनि तिनीसित 80 मानिसहरू।

Nehemiah 7:9
शपत्याहका कुलहरू 372

Occurences : 13

எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்