Base Word
עַשְׁתֵּי
Short Definitioneleven or (ordinal) eleventh
Long Definitionone, eleven, eleventh
Derivationapparently masculine plural construction of H6247 in the sense of an afterthought (used only in connection with H6240 in lieu of H0259)
International Phonetic Alphabetʕɑʃˈt̪ei̯
IPA modʕɑʃˈtei̯
Syllableʿaštê
Dictionash-TAY
Diction Modash-TAY
Usageeleven(-th)
Part of speechn

Exodus 26:7
“तब अर्को पाल पवित्र मण्डप ढाक्नका निम्ति बनाऊ। त्यो पाल बाख्राका भुत्लाले बुनेर बनाऊ। पाल एघारवटा पर्दाहरू गाँसेर बनाऊ।

Exodus 26:8
यी प्रत्येक पर्दाहरू टुक्राका नाप तीस हात लमाइ र चार हात चौडाइ गरी सबै बराबर हुनुपर्छ।

Exodus 36:14
त्यसपछि कर्मीहरूले पवित्र पाल ढाक्नको निम्ति अर्को एउटा पाल बनाए। तिनीहरूले एघारवटा पर्दाहरू बनाउन बाख्राको भुत्ला प्रयोग गरे।

Exodus 36:15
तीस हात लामो अनि चार हात चौडा सबै पर्दाहरू एउटा नापका बनाए।

Numbers 7:72
एघारौं दिन आशेर कुलका नायक ओक्रानका छोरो पगीएलले आफ्नो उपहार चढाए।

Numbers 29:20
“उत्सवको तेस्रो दिन तिमीहरूले एघारवटा बहर गोरू, दुइवटा भेडा र चौधवटा एक वर्षे थुमाहरू चढाउनु पर्छ। यी चढाइने पशुहरूमा कुनै प्रकारको खोट हुनुहुँदैन।

Deuteronomy 1:3
तर इस्राएलीहरूलाई मिश्र देशदेखि यस ठाउँमा पुग्न चालीस वर्ष लाग्यो। मोशाले तिनीहरूलाई चालीसौं वर्षको एघारौं महीनाको पहिलो दिन परमप्रभुले आदेश गर्नु भएको प्रत्येक कुरा भने।

2 Kings 25:2
नबूकदनेसरको सेनाहरूले सिदियाह यहूदाका राजाको एघाह्रौं वर्ष नहुञ्जेलसम्म यरूशलेमको चारैतिर बसे।

1 Chronicles 12:13
यिर्मयाह अधिकारमा दशौं दर्जाका थिए। मकबन्नै अधिकारमा एघारौं दर्जाका थिए।

1 Chronicles 24:12
एघारौं एल्यासीबको दल थियो।बाह्रौं दल याकीमको थियो।

Occurences : 19

எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்