Base Word | |
נָשִׂיא | |
Short Definition | properly, an exalted one, i.e., a king or sheik; also a rising mist |
Long Definition | one lifted up, chief, prince, captain, leader |
Derivation | or נָשִׂא; from H5375 |
International Phonetic Alphabet | n̪ɔːˈɬɪi̯ʔ |
IPA mod | nɑːˈsiːʔ |
Syllable | nāśîʾ |
Diction | naw-SEE |
Diction Mod | na-SEE |
Usage | captain, chief, cloud, governor, prince, ruler, vapour |
Part of speech | n-m |
Base Word | |
נָשִׂיא | |
Short Definition | properly, an exalted one, i.e., a king or sheik; also a rising mist |
Long Definition | one lifted up, chief, prince, captain, leader |
Derivation | or נָשִׂא; from H5375 |
International Phonetic Alphabet | n̪ɔːˈɬɪi̯ʔ |
IPA mod | nɑːˈsiːʔ |
Syllable | nāśîʾ |
Diction | naw-SEE |
Diction Mod | na-SEE |
Usage | captain, chief, cloud, governor, prince, ruler, vapour |
Part of speech | n-m |
Genesis 17:20
“तैंसे इश्माएलको कुरा गरिस अनि मैले त्यो सुनें। म उसलाई आशीर्वाद दिन्छु। उसको धेरै सन्तानहरू हुनछन् अनि तिनी बाह्रजना महान राजकुमारहरूको पिता हुनेछन् र तिनको परिवारहरूबाट एउटा महान् राष्ट्र बनिनेछ।
Genesis 23:6
“महाशय सुन्नु होस्, तपाईं हामीहरूमाझ परमेश्वरका एकजना मानिस हुनुहुन्छ यसर्थ हाम्रो चिहान घारीमा तपाईं जहाँ मन पराउनु हुन्छ त्यहाँ फिक्री नगरी आफ्नो पत्नीको लाश गाड्न सक्नु हुन्छ। तपाईंकी पत्नीको लाश गाडन यहाँ हामी मध्ये कसैले पनि बाधा दिन सक्तैनौ।”
Genesis 25:16
तिनीहरूको पर्खालभित्र र बाहिरको सम्झौता अनुसार यिनीहरू इस्राएलका छोराहरू थिए।
Genesis 34:2
त्यस देशका राजा हामोरका छोरा शकेमले दीनालाई देख्यो। उसले उनलाई पक्रेर उनीसित बलात्कार गर्यो।
Exodus 16:22
छैटौं दिनचाहिं मानिसहरूले दुइ गुणा बढी ओमेर खाध्य बटुले तिनीहरूले प्रत्येकका लागि दुई डाला बटुले। यसर्थ अगुवाहरू आए र मोशालाई यो सबै बताए।
Exodus 22:28
“तिमीहरूले तिमीहरूका परमेश्वर अथवा तिमीहरूका शासकहरूलाई सराप्नु हुँदैन।
Exodus 34:31
मोशाले हारून अनि सबै बूढा-प्रधानहरूलाई आफूसित बस्न बोलाए। मोशाले तिनीहरूसंग कुरा गरे।
Exodus 35:27
नायक मानिसहरूले पनि गोमेद अनि र अन्य रत्नहरू ल्याए। यी रत्नहरू एपोद अनि न्याय थैलीमाथि लगाए।
Leviticus 4:22
“यदि कुनै शासकले अन्जानमा परमप्रभु उसको परमेश्वरका आदेशहरू उल्लंघन गर्छ भेने दोषी हुन्छ,
Numbers 1:16
यी सबै मानिसहरू यिनीहरूको कुल समूहका अगुवाहरू थिए र मानिसहरूले नै यिनीहरूलाई आफ्नो आफ्नो कुल समूहका अगुवा बनाए।
Occurences : 134
எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்