Base Word | |
אַחְיוֹ | |
Short Definition | Achio, the name of three Israelites |
Long Definition | son of Abinadab who sheltered the ark |
Derivation | prolonged from H0251; brotherly |
International Phonetic Alphabet | ʔɑħˈjo |
IPA mod | ʔɑχˈjo̞w |
Syllable | ʾaḥyô |
Diction | ah-YOH |
Diction Mod | ak-YOH |
Usage | Ahio |
Part of speech | n-pr-m |
2 Samuel 6:3
पहाडमाथि भएको पवित्र सन्दूकलाई अमीनादाबको घरबाट निकाले। तब तिनीहरूले परमेश्वरको भनिएको पवित्र सन्दूकलाई नयाँ गाडीमाथि राखे। उज्जा र अहीयो नामका अबीनादाबका छोराहरूले उक्त गाडा हाँके।
2 Samuel 6:4
यसरी पवित्र सन्दूकलाई पहाडको अमीनादाबको घरबाट निकाले र उज्जाले गाडामा पवित्र सन्दूक राखेर गाडा हाँके अहीओ अघि-अघि बाटोमा हिंडेर गाडालाई मार्ग प्रदर्शन गरे।
1 Chronicles 8:14
बरीआका छोराहरू, अहियो शाशक अनि यरेमोत थिए।
1 Chronicles 8:31
गदोर अहियो, जेकेर अनि मिक्लोत थिए।
1 Chronicles 9:37
गदोर, अहियो, जकर्याह, अनि मिक्लोत थियो।
1 Chronicles 13:7
मानिसहरूले अबीनादाबको घरबाट करारको सन्दूक सारे। तिनीहरूले सन्दूकलाई नयाँ रथमा राखे। उज्जाह अनि अहियोले रथ हाँक्दै लगे।
Occurences : 6
எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்