Base Word
זְבַדְיָה
Short DefinitionZebadjah, the name of nine Israelites
Long Definitiona Benjamite of the sons of Beriah
Derivationor זְבַדְיָהוּ; from H2064 and H3050; Jah has given
International Phonetic Alphabetd͡zɛ̆.bɑd̪ˈjɔː
IPA modzɛ̆.vɑdˈjɑː
Syllablezĕbadyâ
Dictiondzeh-bahd-YAW
Diction Modzeh-vahd-YA
UsageZebadiah
Part of speechn-pr-m

1 Chronicles 8:15
जबदियाह, अराद, एदेर,

1 Chronicles 8:17
एल्पालका छोराहरू जबदियाह, मशुल्लाम, हिज्की, शेबेर,

1 Chronicles 12:7
योएलह अनि जबदियाह, गेदोर शहरका यरोहामका छोराहरू हुन।

1 Chronicles 26:2
मेशेलेम्याहका छोराहरू थिएः जकर्याह सबै भन्दा जेठा छोरा थिए। यदीएल माहिला छोरा थिए। जबदियाह सँहिंला छोरा थिए। यत्नीएल काँहिला छोरा थिए।

1 Chronicles 27:7
चौथो सेनापति योआबका भाइ असाहेल थिए। असाहेल चौथो महीनाका निम्ति सेनापति थिए। पछि असाहेलका छोरा जबदियाहले सेनापतिको रूपमा तिनको स्थान लिए। असाहेलका समूहमा 24,000 मानिसहरू थिए।

2 Chronicles 17:8
ती लेवीहरू शमायाह, नतन्याह, जबदियाह, असाहेल, शमीरामोत, यहोनातान, अदोनियाह तोबियाह अनि तोब-अदोनियाह थिए। यहोशापातले एलीशामा र योराम पूजाहारीहरू पनि पठाए।

2 Chronicles 19:11
अमर्याह मुख्य पूजाहारी हुन्। तिनी परमप्रभु सम्बन्धी सबै कुरामा तपाईंहरू माथि रहनेछन्। अनि जबदियाह राजा सम्बन्धी सबै कुरामा तपाईंहरू माथि रहनेछन्। जबदियाहका पिताको नाउँ इश्माएल हो। जबदियाह यहूदा कुल समूहका एक प्रमुख हुन्। लेवीहरूले पनि तपाईंहरूको निम्ति लेखापालको रूपमा सेवा गर्ने छन्। तपाईंहरूले गर्ने सबै काममा साहस गर्नु होस्। परमप्रभु तिनीहरूसाथ रहून् जसले त्यही गर्छ जे उचितछ।”

Ezra 8:8
शपत्याहका कुलबाटः मीकाएलका छोरा जबदियाह अनि तिनीसित 80 मानिसहरू।

Ezra 10:20
इम्मेरका कुलहरूबाटः हनानी अनि जबदियाह।

Occurences : 9

எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்