Song Of Solomon 5
1 मेरी प्रेमीका, हे मेरी दुलही, म आफ्नो सुगन्धित सामग्रीसित बगैंचामा पसें। मैले मेरो मुर्र र मशलाहरू बटुलेकोछु। मैले मेरो चाका महसंग खाएँ। मैले आफ्नो दाखरस र दूध पिएकोछु।हे साथीहरू हो! खाऊ, प्रेमीहरू हो! पिऊ र प्रेमको मद्यले मस्त हौ।प्रेमिका भन्छे
2 म मस्त सुतें, तर मेरो हृदय जाग्रित थियो। मैले मेरा प्रेमीले ढोका ढक्ढकाइरहेको सुन्छु। ढोका खोल मेरी प्रेमी, मेरी ढुकुर, मेरी प्रियतमा, पुर्णता मेरो शीर शीतले भिजेकोछ, मेरो केश मध्य रातले भिजाएकोछ।
3 मैले मेरा लुगाहरू फुकालिसकेकोछु। म फेरि पहिरिन चाहाँदिनँ। मैले मेरा पाऊ धोइसकेकोछु, यसलाई म फेरि मैला हुन दिँदिनँ।”
4 तर उसको निम्ति म व्याकुल भएँ मेरा प्रेमीले ढोकाको प्वालबाट हातहाल्दा।
5 म आफ्नु प्रेमीको लागि ढोका उघार्न उठें, मेरा हातहरूबाट रस गन्ध अनि औलीहरूबाट रस गन्धका थोपाहरू तल माथि चुहे।
6 जब मैले मेरा प्रेमीको लागि ढोका उघारें, तर मेरो प्रेमी त्यहाँबाट गइसकेका थिए। म झण्डै मरें जब उहाँ आएर गए पछि। मैले उहाँलाई खोजी हिडें तर भेटिनँ, मैले उहाँलाई बोलाउँदै खोजे तर उहाँले मेरो बोलावटको उत्तर दिनु भएन।
7 शहरका पहरेदारहरूले मलाई भेटे, र तिनीहरूले मलाई पिटे, अनि मलाई चोट पुर्याए। पर्खाल माथि बसेका पहरेदारहरूले मैले ओढेको घुम्टो खोसे।
8 हे यरूशलेमका तरूणीहरू! म तिमीहरूलाई भन्छु, “यदि तिमीहरूले मेरा प्रेमीलाई भेट्यौ भने भनिदेऊ, म उहाँलाई यति साह्रो प्रेम गर्छु, कि जब उहाँ मसित हुनुहुन्न तब म बिमारी हुन्छु।
9 स्त्रीहरूमा तिमी अति सुन्दरी छौ, तिम्रा प्रेमी र अन्य प्रेमीहरूमा के भिन्नता छ? के तिम्रा प्रेमी अरूका प्रेमीहरू भन्दा उत्तम छन्? के यसैकारण तिमी हामीबाट वचन लिन चाहान्छौ कि तिम्रा प्रेमी अरूका प्रेमीहरू भन्दा सुन्दर छन्?
10 दश हजार मानिसहरूको बीचमा पनि मेरा प्रेमी उज्जवल र तन्दुरूस्त देखिन्छन्।
11 उहाँको शीर शुद्ध सुन जस्तै छ, उहाँको घुँघुरिएको कालो काग जस्तै केश छ।
12 उहाँका आँखाहरू खोलाको किनारमा बसिरहेका ढुक्कुर जस्ता छन्, उहाँका आँखाहरू दूधमा डुबेका ढुक्कुरहरू जस्ता छन्।
13 उहाँका गाला सुगन्धित मसलाको बगैंचा झैं, सुगन्धको लागि प्रयोग गरिएका फूलहरू जस्तो छ। उहाँका ओठहरू सुगन्धित रस चुहिरहने, लिली फूलहरू जस्ता छन्।
14 उहाँका पाखुराहरू ढुङ्गा जडित, सुनका डन्डाहरू जस्ता छन् उहाँको शरीर नीलम जडित हात्तिको चिल्लो दाँत जस्तो छ।
15 उहाँका पाऊहरू शुद्ध सुनमा राखिएका सङ्गमरमर जस्ता छन्। उहाँ लेबनोनमा हुने राम्रो उद्भिद् अग्लो देवदारू वृक्ष झैं देखिनु हुन्छ।
16 हो, यरूशलेमका स्त्रीहरू! उहाँको मुख अधिक मिठास पूर्ण छ। मेरा प्रेमी अत्यन्तै कामनीय हुनुहुन्छ। मेरा प्रियतम, मेरा साथी यस्तो हुनुहुन्छ।
1 I am come into my garden, my sister, my spouse: I have gathered my myrrh with my spice; I have eaten my honeycomb with my honey; I have drunk my wine with my milk: eat, O friends; drink, yea, drink abundantly, O beloved.
2 I sleep, but my heart waketh: it is the voice of my beloved that knocketh, saying, Open to me, my sister, my love, my dove, my undefiled: for my head is filled with dew, and my locks with the drops of the night.
3 I have put off my coat; how shall I put it on? I have washed my feet; how shall I defile them?
4 My beloved put in his hand by the hole of the door, and my bowels were moved for him.
5 I rose up to open to my beloved; and my hands dropped with myrrh, and my fingers with sweet smelling myrrh, upon the handles of the lock.
6 I opened to my beloved; but my beloved had withdrawn himself, and was gone: my soul failed when he spake: I sought him, but I could not find him; I called him, but he gave me no answer.
7 The watchmen that went about the city found me, they smote me, they wounded me; the keepers of the walls took away my veil from me.
8 I charge you, O daughters of Jerusalem, if ye find my beloved, that ye tell him, that I am sick of love.
9 What is thy beloved more than another beloved, O thou fairest among women? what is thy beloved more than another beloved, that thou dost so charge us?
10 My beloved is white and ruddy, the chiefest among ten thousand.
11 His head is as the most fine gold, his locks are bushy, and black as a raven.
12 His eyes are as the eyes of doves by the rivers of waters, washed with milk, and fitly set.
13 His cheeks are as a bed of spices, as sweet flowers: his lips like lilies, dropping sweet smelling myrrh.
14 His hands are as gold rings set with the beryl: his belly is as bright ivory overlaid with sapphires.
15 His legs are as pillars of marble, set upon sockets of fine gold: his countenance is as Lebanon, excellent as the cedars.
16 His mouth is most sweet: yea, he is altogether lovely. This is my beloved, and this is my friend, O daughters of Jerusalem.
Song of Solomon 5 in Tamil and English
1 आदमको परिवारको विषयमा लेखिएको इतिहास यही हो। परमेश्वरले मानिसको सृष्टि गर्दा आफ्नै प्रतिरुपमा मानिसजातिकोसृष्टि गर्नुभयो।
This is the book of the generations of Adam. In the day that God created man, in the likeness of God made he him;
2 परमेश्वरले मानिसलाई पुरूष र स्त्री दुई रुपमा सृष्टि गर्नुभयो। जब उहाँले तिनीहरुलाई सृष्टि गर्नुभयो तिनीहरुलाई आशिष दिनु भयो अनि तिनीहरुलाई “मानिस” भन्नुभयो।
Male and female created he them; and blessed them, and called their name Adam, in the day when they were created.
3 जब आदम 130 वर्षको वृद्ध भएका थिए, तिनको फेरि अर्को एउटा छोरो जन्मियो र उनले छोरोको नाउँ सेत राख्यो।
And Adam lived an hundred and thirty years, and begat a son in his own likeness, after his image; and called his name Seth:
4 सेतको जन्म भएपछि आदम अझ 800 वर्ष सम्म जीवित रहे अनि उनको अरु पनि छोरा-छोरीहरु भए।
And the days of Adam after he had begotten Seth were eight hundred years: and he begat sons and daughters:
5 आदम 930 वर्षसम्म बाँचे र मरे।
And all the days that Adam lived were nine hundred and thirty years: and he died.
6 जब सेत 105 वर्षको भए तब उनको एउटा छोरो जन्मियो जसको नाउँ उनले एनोश राखे।
And Seth lived an hundred and five years, and begat Enos:
7 एनोश जन्मेपछि सेत 807 वर्षसम्म जीवित रहे र यो समयमा सेतका अरु छोरा-छोरीहरु जन्मे।
And Seth lived after he begat Enos eight hundred and seven years, and begat sons and daughters:
8 यसर्थ सेत जम्मा 912 वर्षसम्म बाँचे र मरे।
And all the days of Seth were nine hundred and twelve years: and he died.
9 एनोशको उमेर 90 वर्षको भएपछि उनको एउटा छोरो जन्मियो जसको नाउँ केनान राखियो।
And Enos lived ninety years, and begat Cainan:
10 केनान जन्मेपछि एनोश 815 वर्ष सम्म बाँचे। यो समयमा एनोशका अरु छोरा-छोरीहरु पनि जन्मे
And Enos lived after he begat Cainan eight hundred and fifteen years, and begat sons and daughters:
11 यसर्थ एनोश जम्म 905 वर्ष बाँचे र मरे।
And all the days of Enos were nine hundred and five years: and he died.
12 केनान 70 वर्ष पुगेपछि उसको एउटा छोरा जन्मियो, उनले छोरोको नाउँ महलेल राखे।
And Cainan lived seventy years, and begat Mahalaleel:
13 महलेलले जन्म लिएपछि केनान 840 वर्ष उमेरसम्म बाँचे। त्यस समयमा केनानका आठ छोरा-छोरीहरुले पनि जन्म लिए
And Cainan lived after he begat Mahalaleel eight hundred and forty years, and begat sons and daughters:
14 यसर्थ केनान 910 वर्ष सम्म बाँचे र मरे।
And all the days of Cainan were nine hundred and ten years: and he died.
15 जब महलेल 65 वर्षको भयो उसको एउटा छोरो जन्मियो जसको नाउँ येरेद राखियो।
And Mahalaleel lived sixty and five years, and begat Jared:
16 येरेद जन्मेपछि महलेल 830 वर्ष सम्म बाँचे र त्यस अवधिमा उसका धेरै छोरा-छोरीहरु जन्मे।
And Mahalaleel lived after he begat Jared eight hundred and thirty years, and begat sons and daughters:
17 यसर्थ महलेल जम्मा 895 वर्ष सम्म बाँचे र मरे।
And all the days of Mahalaleel were eight hundred ninety and five years: and he died.
18 जब येरेद 162र्बष पुगे उनको एउटा छोरो जन्मियो जसको नाउँ हनोक राखिय।
And Jared lived an hundred sixty and two years, and he begat Enoch:
19 हनोक जन्मिएपछि येरेद 800 वर्ष सम्म बाँचे। यस अवधिमा येरेदका अरु छोरा-छोरीहरु भए।
And Jared lived after he begat Enoch eight hundred years, and begat sons and daughters:
20 यसर्थ येरेद जम्मा 962 वर्षसम्म बाँचे।
And all the days of Jared were nine hundred sixty and two years: and he died.
21 जब हनोक 65 वर्ष पुगे उनको एउटा छोरो जन्मियो जसको नाउँ मतूशेलह राखियो।
And Enoch lived sixty and five years, and begat Methuselah:
22 मतूशेलह जन्मेपछि हनोक 300 वर्ष सम्म परमेश्वरको पछि-पछि हिंडिरहे। यस अवधिमा उसको अरु छोरा-छोरीहरु जन्मे।
And Enoch walked with God after he begat Methuselah three hundred years, and begat sons and daughters:
23 यसर्थ हनोक 365 वर्ष सम्म बाँचे।
And all the days of Enoch were three hundred sixty and five years:
24 एक दिन हनोक परमेश्वरसित हिंडिरहेको समयमा हनोक हराए। परमेश्वरले उसलाई जिउँदै स्वर्ग लानु भयो।
And Enoch walked with God: and he was not; for God took him.
25 जब मतूशेलह 186 र्बषको थिए उनको एउटा छोरो जन्मियो जसको नाउँ लेमेक राखियो।
And Methuselah lived an hundred eighty and seven years, and begat Lamech:
26 लेमेक जन्मिएपछि मतूशेलह 682र्बष सम्म बाँचे। यस अवधि भित्र उनको अन्य छोरा-छोरीहरु पनि जन्मे।
And Methuselah lived after he begat Lamech seven hundred eighty and two years, and begat sons and daughters:
27 यसर्थ मतूशेलह 969र्बष सम्म बाँचे।
And all the days of Methuselah were nine hundred sixty and nine years: and he died.
28 जब लेमेक 182 वर्षको थिए उनको एउटा छोरा जन्मियो।
And Lamech lived an hundred eighty and two years, and begat a son:
29 उनले आफ्नो छोरोको नाउँ न्ह राखे। उनले भने, “यसले हाम्रो काममा विश्राम दिओस्। परमेश्वरले भूमिलाई श्राप दिनु भएकोले हामी खेतीको लागि कठिन परिश्रम गर्छौ। तर नूहले हामीलाई विश्राम दिनु हुनेछ।”
And he called his name Noah, saying, This same shall comfort us concerning our work and toil of our hands, because of the ground which the Lord hath cursed.
30 न्ह जन्मेपछि लेमेक 595 वर्षसम्म जीवित रहे। त्यस अवधिमा उनका अरु छोरा छोरीहरु जन्मे।
And Lamech lived after he begat Noah five hundred ninety and five years, and begat sons and daughters:
31 लेमेक जम्मा 777 वर्षसम्मा बाँचे।
And all the days of Lamech were seven hundred seventy and seven years: and he died.
32 नूह 500 वर्ष पुगेपछि उनको शेम, हाम र येपेत छोराहरु जन्मे।
And Noah was five hundred years old: and Noah begat Shem, Ham, and Japheth.