Proverbs 4
1 हे मेरा छोराहरू, आफ्नो बाबुको शिक्षाहरूमा ध्यान देऊ अनि तिमीहरूले ती शिक्षाहरू बुझ्ने छौ।
2 म तिमीलाई गहिरो ज्ञान दिन्छु। मैले दिएको यो शिक्षा तिमीले नत्याग।
3 एक समयमा म पनि मेरो पिताको एउटा छोरा थिएँ अनि मेरी आमाको प्रिय सानो केटो थिएँ, उनको एउटै मात्र छोरो।
4 अनि मेरो बाबुले मलाई यी सब कुराहरू सिकाउनु भयो। उहाँले मलाई भन्नु भयो, “मैले भनेका कुराहरू याद गर, मेरा आज्ञाहरू पालन गर, तब तिमी जीवित रहनेछौ।
5 ज्ञान र समझ-शक्तिलाई प्राप्त गर। मेरो अर्तीलाई नबिर्सनु अनि मैले दिएको शिक्षाहरूलाई अस्वीकार नगर्नु।
6 ज्ञानलाई नत्याग, ज्ञानलाई प्रेम गर, तब ज्ञानले तिम्रो रक्षा गर्नेछ।
7 सबभन्दा महत्वपूर्ण कुरो नै ज्ञान हो। तिमीले ज्ञान प्राप्त गर्न आँफूसँग भएको सबै बेच।
8 ज्ञानलाई सम्मान गर अनि यसैले तिमीलाई महान बनाउँने छ। ज्ञानलाई अँगाल यसले तिमी मा सम्मान ल्याउनेछ।
9 उसले तिम्रो शिरमाथि महिमाको माला लगाई दिन्छ अनि तिमीलाई महिमामय शिरपेचले सुगोभित पार्छे।
10 हे मेरा छोरा, त्यो मैले दिएको शिक्षा सुन अनि तिमीले लामो जीवन जीउने छौ।
11 म तिमीलाई ज्ञानको बाटोको शिक्षा दिइरहेको छु। अनि मैले तिमीलाई सोझोबाटोमा डोर्याइरहेको छु
12 जब तिमी अघि बढछौ, तिम्रो खुट्टा जालमा पर्ने छैन अनि जब तिमी दगुर्छौ तिमीलाई ठेस लाग्ने छैन।
13 अर्तीलाई समातिराखू अनि यसलाई जान नदेऊ। यसमाथि नजर राख किनभने ऊ तिम्रो जीवन हो।
14 दुष्ट मानिसहरूको बाटो नकुल्च अनि दुष्ट मानिसहरूको मार्गमा नहिड।
15 यसलाई त्याग। यसलाई काटेर पनि नजाऊ! त्यसलाई तिम्रो पिठ्यूँ फर्काई देऊ अनि टाढा हिँड।
16 दुष्ट मानिसहरू दुष्टयाई नगरी सुत्न सक्तैनन्। जब सम्म कसैलाई नोक्सान पुर्याउँदैनन तिनीहरू निदाँउ नै सक्तैनन।
17 किनभने तिनीहरू त सबै पाप कर्मबाट नै जीवन निर्बाह गर्छन् र पाशविक कमाईबाट मद्य पिउँछन् कारण पाप तथा खराब कर्म गर्न त तिनीहरूको निम्ति खानु पिउनु जत्तिकै स्वभाविक हो।
18 तर धर्मको बाटो चाँहि सूर्यको प्रभात किरण झैं हुन्छ जसले मध्यान्न सम्म प्रकाश बढाउँदै जान्छ।
19 दुष्टहरूको चाल अत्त्यन्तै अन्धकारमय हुन्छ र दुष्ट मानिसले जान्दैन कि कहाँ उसले ठक्कर खाँन्छ।
20 हे मेरा छोरा, मेरा कुराहरू सुन्। मैले के भन्छु ध्यान दिएर सुन्।
21 ती कुराहरूलाई सदा आफ्नो मनमा राख र तिनीहरूलाई आफ्नो सामने बाट टाढा नराख।
22 मेरो शिक्षाहरूले तिनीहरूलाई जीवन दिन्छ जसले यसलाई पालन गर्छ अनि मेरा वचनहरूले शरीरमा तन्दूरूस्ती दिन्छ।
23 सबभन्दा महत्वपूर्ण कुरो के हो भने तिमीले सोच्नु पर्ने कुराहरूमा तिमी अत्यन्तै होशियारी हुनु पर्छ। किनभने तिम्रो मन तिम्रो जीवनको स्रोत हो।
24 तिम्रो मुखबाट मिथ्यापूर्ण शब्दहरू निस्कन नदेऊ। झूटो नबोल।
25 तिम्रा आँखाहरू अघि सधैं मार्ग सोझो रहोस् र आँखाको पलकले सधैं अघि नै ताकिरहेको होस्।
26 तिमी हिडेको मार्गलाई राम्ररी हेर अनि तिमीले गरेका सबै कुरामा सुरक्षित हुनेछौ।
27 दाहिने अथवा देब्रे नफर्क, तिम्रो खुट्टाहरूलाई गल्ती मार्गमा जानबाट रोक।
1 Hear, ye children, the instruction of a father, and attend to know understanding.
2 For I give you good doctrine, forsake ye not my law.
3 For I was my father’s son, tender and only beloved in the sight of my mother.
4 He taught me also, and said unto me, Let thine heart retain my words: keep my commandments, and live.
5 Get wisdom, get understanding: forget it not; neither decline from the words of my mouth.
6 Forsake her not, and she shall preserve thee: love her, and she shall keep thee.
7 Wisdom is the principal thing; therefore get wisdom: and with all thy getting get understanding.
8 Exalt her, and she shall promote thee: she shall bring thee to honour, when thou dost embrace her.
9 She shall give to thine head an ornament of grace: a crown of glory shall she deliver to thee.
10 Hear, O my son, and receive my sayings; and the years of thy life shall be many.
11 I have taught thee in the way of wisdom; I have led thee in right paths.
12 When thou goest, thy steps shall not be straitened; and when thou runnest, thou shalt not stumble.
13 Take fast hold of instruction; let her not go: keep her; for she is thy life.
14 Enter not into the path of the wicked, and go not in the way of evil men.
15 Avoid it, pass not by it, turn from it, and pass away.
16 For they sleep not, except they have done mischief; and their sleep is taken away, unless they cause some to fall.
17 For they eat the bread of wickedness, and drink the wine of violence.
18 But the path of the just is as the shining light, that shineth more and more unto the perfect day.
19 The way of the wicked is as darkness: they know not at what they stumble.
20 My son, attend to my words; incline thine ear unto my sayings.
21 Let them not depart from thine eyes; keep them in the midst of thine heart.
22 For they are life unto those that find them, and health to all their flesh.
23 Keep thy heart with all diligence; for out of it are the issues of life.
24 Put away from thee a froward mouth, and perverse lips put far from thee.
25 Let thine eyes look right on, and let thine eyelids look straight before thee.
26 Ponder the path of thy feet, and let all thy ways be established.
27 Turn not to the right hand nor to the left: remove thy foot from evil.
Tamil Indian Revised Version
தானியேலாகிய நான் இந்தத் தரிசனத்தைக்கண்டு, அதின் அர்த்தத்தை அறிய முயற்சிக்கும்போது, இதோ, மனிதசாயலான ஒருவன் எனக்கு முன்னே நின்றான்.
Tamil Easy Reading Version
தானியேலாகிய நான், இந்தத் தரிசனத்தைப் பார்த்தேன். இதன் பொருள் என்னவென்று புரிந்துகொள்ள முயன்றேன். நான் தரிசனத்தைப் பற்றி நினைத்துக்கொண்டிருந்தபோது, மனிதனைப்போன்று தோன்றியவர் திடீரென்று என் முன் எழுந்து நின்றார்.
Thiru Viviliam
தானியேல் ஆகிய நான் இந்தக் காட்சியைக் கண்டபின், அதன் உட்பொருளை அறியத் தேடினேன். அப்பொழுது மனிதத் தோற்றம் கொண்ட ஒருவர் எனக்கு முன்பாக வந்து நின்றார்.
Title
தானியேலிடம் தரிசனம் விளக்கப்படுகிறது
King James Version (KJV)
And it came to pass, when I, even I Daniel, had seen the vision, and sought for the meaning, then, behold, there stood before me as the appearance of a man.
American Standard Version (ASV)
And it came to pass, when I, even I Daniel, had seen the vision, that I sought to understand it; and, behold, there stood before me as the appearance of a man.
Bible in Basic English (BBE)
And it came about that when I, Daniel, had seen this vision, I had a desire for the sense of it to be unfolded; and I saw one before me in the form of a man.
Darby English Bible (DBY)
And it came to pass, when I Daniel had seen the vision, I sought for the understanding of it, and behold, there stood before me as the appearance of a man.
World English Bible (WEB)
It happened, when I, even I Daniel, had seen the vision, that I sought to understand it; and, behold, there stood before me as the appearance of a man.
Young’s Literal Translation (YLT)
`And it cometh to pass in my seeing — I, Daniel — the vision, that I require understanding, and lo, standing over-against me `is’ as the appearance of a mighty one.
தானியேல் Daniel 8:15
தானியேலாகிய நான் இந்தத் தரிசனத்தைக்கண்டு, அதின் பொருளை அறிய வகைதேடுகையில், இதோ, மனுஷசாயலான ஒருவன் எனக்கு எதிரே நின்றான்.
And it came to pass, when I, even I Daniel, had seen the vision, and sought for the meaning, then, behold, there stood before me as the appearance of a man.
And it came to pass, | וַיְהִ֗י | wayhî | vai-HEE |
I even I, when | בִּרְאֹתִ֛י | birʾōtî | beer-oh-TEE |
Daniel, | אֲנִ֥י | ʾănî | uh-NEE |
had seen | דָנִיֵּ֖אל | dāniyyēl | da-nee-YALE |
אֶת | ʾet | et | |
the vision, | הֶחָז֑וֹן | heḥāzôn | heh-ha-ZONE |
sought and | וָאֲבַקְשָׁ֣ה | wāʾăbaqšâ | va-uh-vahk-SHA |
for the meaning, | בִינָ֔ה | bînâ | vee-NA |
then, behold, | וְהִנֵּ֛ה | wĕhinnē | veh-hee-NAY |
there stood | עֹמֵ֥ד | ʿōmēd | oh-MADE |
before | לְנֶגְדִּ֖י | lĕnegdî | leh-neɡ-DEE |
me as the appearance | כְּמַרְאֵה | kĕmarʾē | keh-mahr-A |
of a man. | גָֽבֶר׃ | gāber | ɡA-ver |