Numbers 33

1 मोशा र हारूनको नेतृत्वमा दल-दलमा आएका इस्राएलीहरूको यात्रा विवरण यस प्रकारका छन्। तिनीहरूको यात्रा विवरण सहित यिनै जग्गाहरूबाट यात्रा गरेका हुन्।

2 मोशाले इस्राएलीहरूको यात्रा विवरण परमप्रभुको इच्छा अनुसार लेखे।

3 पहिलो महीनाको पन्ध्रौं दिन तिनीहरूले रामसेसबाट यात्रा शुरू गरे। निस्तार-चाडको पछिल्लो बिहान इस्राएलीहरूले मिश्र देशवासिहरूको सामुन्नेबाट साहसिलो प्रकारले यात्रा गरे।

4 त्यस समय मिश्रीहरूले तिनीरूको पहिला जन्मेका छोराहरूलाई गाड्दै थिए जब तिनीहरूलाई र तिनीहरूका देवताहरूलाई परमप्रभुले न्याय गरेका थिए।

5 इस्राएलका मानिसहरू रामसेसबाट यात्रा गरी सुक्कोत पुगे।

6 सुक्कोतबाट तिनीहरूले एताम पुगेर मरूभूमिको किनारमा छाउनी हाले।

7 तिनीहरूले एतामबाट यात्रा गरेर बाल-सपोनको नजीक पीहहीरोतमा गए। तिनीहरूले मिग्दोल नजीक छाउनी हाले।

8 ती यात्रीहरू पीहहीरोतबाट गएर समुद्रको बीचबाट मरूभूमिमा पसे एतामको मरूभूमिमा तीन दिन सम्म यात्रा गरी तिनीहरूले मारामा छाउनी बसाले।

9 तिनीहरूले माराबाट यात्रा गरी एलीम पुगे। त्यहाँ बाह्रवटा पानीको फोहराहरू सत्तरीवटा खजूरको रूखहरू थिए। यसकारण तिनीहरूले त्यही छाउनी बसाले।

10 ती मानिसहरूले एलीमबाट यात्रा गरी लाल-समुद्र नजीक छाउनी हाले।

11 तिनीहरूले लाल-समुद्रबाट यात्रा गरी सीन मरूभूमिमा छाउनी हाले।

12 ती मानिसहरूले सीन मरूभूमिबाट यात्रा गरी दोफकामा छाउनी हाले।

13 ती मानिसहरूले दोफकाबाट यात्रा गरी आलूशमा छाउनी हाले।

14 ती मानिसहरूले आलूशबाट यात्री गरी रपीदीममा छाउनी हाले। त्यस ठाँउमा मानिसहरूको निम्ति पिउने पानी थिएन।

15 ती मानिसहरूले रपीदीमबाट यात्रा गरी सीनै मरूभूमिमा आफ्नो छाउनी हाले।

16 ती मानिसहरूले सीनै मरूभूमिबाट यात्रा गरी किब्रोथ-हत्तावामा छाउनी हाले।

17 ती मानिसहरूले किब्रोथ-हत्तावाबाट यात्रा गरी हसेरोतमा छाउनी हाले।

18 ती मानिसहरूले हसेरोतबाट यात्रा गरी रित्मामा छाउनी हाले।

19 ती मानिसहरूले रित्माबाट यात्रा गरी रिम्मोन परेशमा छाउनी हाले।

20 ती मानिसहरूले रिम्मोन-परेशबाट यात्रा गरी लिब्नामा छाउनी हाले।

21 ती मानिसहरूले लिब्नाबाट यात्रा गरी रिस्सामा छाउनी हाले।

22 ती मानिसहरूले रिस्साबाट यात्रा गरी केहेलातामा छाउनी हाले।

23 ती मानिसहरूले केहेलाताबाट यात्रा गरी पर्वत शेपेरमा छाउनी हाले।

24 ती मानिसहरूले पर्वत शेपेरबाट यात्रा गरी हरादामा छाउनी हाले।

25 ती मानिसहरूले हरादाबाट यात्रा गरी मखेलोतमा छाउनी हाले।

26 ती मानिसहरूले मखेलोतबाट यात्रा गरी तहतमा छाउनी हाले।

27 ती मानिसहरूले तहतबाट यात्रा गरी तेरहमा छाउनी हाले।

28 ती मानिसहरूले तेरहबाट यात्रा गरी मित्कामा छाउनी हाले।

29 ती मानिसहरूले मित्काबाट यात्रा गरी हरामोनामा छाउनी हाले।

30 ती मानिसहरूले हरामोनाबाट यात्रा गरी मसेरोतमा छाउनी हाले।

31 ती मानिसहरूले मसेरोतबाट यात्रा गरी बनि-याकानमा छाउनी हाले।

32 ती मानिसहरूले बनि-याकानबाट यात्रा गरी होरहगिद-गादमा छाउनी हाले।

33 ती मानिसहरूले होरहगिद-गादबाट यात्रा गरी योतबातामा छाउनी हाले।

34 ती मानिसहरूले योतबाताबाट यात्रा गरी अब्रोनामा छाउनी हाले।

35 ती मानिसहरूले अब्रोनाबाट यात्रा गरी एस्योन-गेबेरमा छाउनी हाले।

36 ती मानिसहरूले एस्योन-गेबेरबाट यात्रा गरी सीन मरूभूमिको कादेशमा छाउनी हाले।

37 ती मानिसहरूले कादेशबाट यात्रा गरी होरमा छाउनी हाले। यो ठाँउ एदोम देशको सिमानाको पर्वत हो।

38 परमप्रभुको आज्ञालाई पालन गरेर, पूजाहरूरी हारून होर पर्वत माथि गए अनि त्यहाँ मरे। हारून मरेको दिन पाँचौं महीनाको पहिलो दिन थियो र इस्राएलीहरूले मिश्र छोडको चालीस वर्ष पुगेको थियो।

39 जब हारूनको मृत्यु होर पर्वतमा भयो तिनको उमेर 123 वर्ष भएको थियो।

40 कनान देशको नेगवमा अराद भन्ने एउटा शहर थियो। त्यस ठाँउमा कनानको राजाले इस्राएली मानिसहरू आइरहेको सुने।

41 ती मानिसहरूले होर पर्वतबाट यात्रा गरी सल-मोनामा छाउनी हाले।

42 ती मानिसहरूले सल-मोनाबाट यात्रा शुरू गरी पूनोनमा छाउनी हाले।

43 ती मानिसहरूले पूनोनबाट यात्रा गरी ओबोतमा छाउनी हाले।

44 ती मानिसहरूले ओबोतबाट यात्रा गरी मोआबका सिमानामा रहेको इय्ये-अबारीममा छाउनी हाले।

45 ती मानिसहरूले इय्ये-अबारीमबाट यात्रा गरी दीबोन-गादमा छाउनी हाले।

46 ती मानिसहरूले दीबोन-गादबाट यात्रा गरी अल्मोन-दिब्लातैममा छाउनी हाले।

47 ती मानिसहरूले अल्मोन-दिब्लातैमबाट यात्रा गरी नबोको नजीक अबारीमको पर्वतमा छाउनी हाले।

48 ती मानिसहरूले अबारीमको पर्वतबाट यात्रा गरी यरीहोको पारीको यर्दन नदीको नजीक मोआबको यर्दन बेंसीमा छाउनी हाले।

49 मोआबको मैदानमा ती मानिसहरूले यर्दन नदीको किनार यर्दन बेंसीमा बते-योशी-मातदेखि आबेल-शीत्तिम सम्म छाउनी हाले।

50 येरीको पारि यर्दन नदी नजीकै मोआबको मैदानमा परमप्रभुले मोशालाई भन्नुभयो, इस्राएलीहरूलाई भन,

51 “जब तिमीहरू कनान भूमिमा यर्दन नदी पार गर्छौ,

52 तिमीहरूले ती कनानमा बस्नेहरूलाई जबरजस्ती खेदूनु पर्छ। तिमीहरूले तिनीहरूका सबै खोपेर बनाएको मूर्तिहरू र धातुको मूर्तिहरू नष्ट पारिदिनु पर्छ। तिनीहरूको डाँडाका थानहरू सब भत्काइदिनु पर्छ।

53 मैले तिमीहरूलाई त्यो भूमि आफ्नो दखलमा राख्न दिएकोले तब तिमीहरूले त्यसमा बसो बास गर्नु पर्छ।

54 तिमीहरूको सम्मानित राजवंश अनुसार तिमीहरूका भूमिका भागहरू चिठ्ठा लगाएर लैजाऊ। ठूला भागहरू ठूला परिवारहरूलाई अनि साना भाग साना परिवारहरूलाई देऊ। जहाँ जहाँ चिट्ठा पर्छ त्यही भूमि लेऊ तिनीहरूले तिमीहरूको भाग तिमीहरूको पिता-पूर्खाहरूको परिवार अनुसार पाउँनेछौ।

55 “यदि तिमीहरूले ती त्यहाँका बासिन्दाहरूलाई बलपूर्वक लखेटेनौ भने त्यहाँ रहेकाहरू तिमीहरूको निम्ति तिनीहरू आँखामा विझेको छेस्का अथवा शरीरमा बिझेको काँढा झैं हुनेछ। तिमीहरू बसेको भूमिमा तिनीहरूले तिमीहरूलाई झंझटमा फसाउनेछन्।

56 तब म तिमीहरूलाई त्यही व्यवहार गर्नेछु जो मैले तिनीहरूसित गुर्छ भनी योजना बनाएकोछु।”

1 These are the journeys of the children of Israel, which went forth out of the land of Egypt with their armies under the hand of Moses and Aaron.

2 And Moses wrote their goings out according to their journeys by the commandment of the Lord: and these are their journeys according to their goings out.

3 And they departed from Rameses in the first month, on the fifteenth day of the first month; on the morrow after the passover the children of Israel went out with an high hand in the sight of all the Egyptians.

4 For the Egyptians buried all their firstborn, which the Lord had smitten among them: upon their gods also the Lord executed judgments.

5 And the children of Israel removed from Rameses, and pitched in Succoth.

6 And they departed from Succoth, and pitched in Etham, which is in the edge of the wilderness.

7 And they removed from Etham, and turned again unto Pi-hahiroth, which is before Baal-zephon: and they pitched before Migdol.

8 And they departed from before Pi-hahiroth, and passed through the midst of the sea into the wilderness, and went three days’ journey in the wilderness of Etham, and pitched in Marah.

9 And they removed from Marah, and came unto Elim: and in Elim were twelve fountains of water, and threescore and ten palm trees; and they pitched there.

10 And they removed from Elim, and encamped by the Red sea.

11 And they removed from the Red sea, and encamped in the wilderness of Sin.

12 And they took their journey out of the wilderness of Sin, and encamped in Dophkah.

13 And they departed from Dophkah, and encamped in Alush.

14 And they removed from Alush, and encamped at Rephidim, where was no water for the people to drink.

15 And they departed from Rephidim, and pitched in the wilderness of Sinai.

16 And they removed from the desert of Sinai, and pitched at Kibroth-hattaavah.

17 And they departed from Kibroth-hattaavah, and encamped at Hazeroth.

18 And they departed from Hazeroth, and pitched in Rithmah.

19 And they departed from Rithmah, and pitched at Rimmon-parez.

20 And they departed from Rimmon-parez, and pitched in Libnah.

21 And they removed from Libnah, and pitched at Rissah.

22 And they journeyed from Rissah, and pitched in Kehelathah.

23 And they went from Kehelathah, and pitched in mount Shapher.

24 And they removed from mount Shapher, and encamped in Haradah.

25 And they removed from Haradah, and pitched in Makheloth.

26 And they removed from Makheloth, and encamped at Tahath.

27 And they departed from Tahath, and pitched at Tarah.

28 And they removed from Tarah, and pitched in Mithcah.

29 And they went from Mithcah, and pitched in Hashmonah.

30 And they departed from Hashmonah, and encamped at Moseroth.

31 And they departed from Moseroth, and pitched in Bene-jaakan.

32 And they removed from Bene-jaakan, and encamped at Hor-hagidgad.

33 And they went from Hor-hagidgad, and pitched in Jotbathah.

34 And they removed from Jotbathah, and encamped at Ebronah.

35 And they departed from Ebronah, and encamped at Ezion-gaber.

36 And they removed from Ezion-gaber, and pitched in the wilderness of Zin, which is Kadesh.

37 And they removed from Kadesh, and pitched in mount Hor, in the edge of the land of Edom.

38 And Aaron the priest went up into mount Hor at the commandment of the Lord, and died there, in the fortieth year after the children of Israel were come out of the land of Egypt, in the first day of the fifth month.

39 And Aaron was an hundred and twenty and three years old when he died in mount Hor.

40 And king Arad the Canaanite, which dwelt in the south in the land of Canaan, heard of the coming of the children of Israel.

41 And they departed from mount Hor, and pitched in Zalmonah.

42 And they departed from Zalmonah, and pitched in Punon.

43 And they departed from Punon, and pitched in Oboth.

44 And they departed from Oboth, and pitched in Ije-abarim, in the border of Moab.

45 And they departed from Iim, and pitched in Dibon-gad.

46 And they removed from Dibon-gad, and encamped in Almon-diblathaim.

47 And they removed from Almon-diblathaim, and pitched in the mountains of Abarim, before Nebo.

48 And they departed from the mountains of Abarim, and pitched in the plains of Moab by Jordan near Jericho.

49 And they pitched by Jordan, from Beth-jesimoth even unto Abel-shittim in the plains of Moab.

50 And the Lord spake unto Moses in the plains of Moab by Jordan near Jericho, saying,

51 Speak unto the children of Israel, and say unto them, When ye are passed over Jordan into the land of Canaan;

52 Then ye shall drive out all the inhabitants of the land from before you, and destroy all their pictures, and destroy all their molten images, and quite pluck down all their high places:

53 And ye shall dispossess the inhabitants of the land, and dwell therein: for I have given you the land to possess it.

54 And ye shall divide the land by lot for an inheritance among your families: and to the more ye shall give the more inheritance, and to the fewer ye shall give the less inheritance: every man’s inheritance shall be in the place where his lot falleth; according to the tribes of your fathers ye shall inherit.

55 But if ye will not drive out the inhabitants of the land from before you; then it shall come to pass, that those which ye let remain of them shall be pricks in your eyes, and thorns in your sides, and shall vex you in the land wherein ye dwell.

56 Moreover it shall come to pass, that I shall do unto you, as I thought to do unto them.

1 Then the Lord said unto Moses, Now shalt thou see what I will do to Pharaoh: for with a strong hand shall he let them go, and with a strong hand shall he drive them out of his land.

2 And God spake unto Moses, and said unto him, I am the Lord:

3 And I appeared unto Abraham, unto Isaac, and unto Jacob, by the name of God Almighty, but by my name JEHOVAH was I not known to them.

4 And I have also established my covenant with them, to give them the land of Canaan, the land of their pilgrimage, wherein they were strangers.

5 And I have also heard the groaning of the children of Israel, whom the Egyptians keep in bondage; and I have remembered my covenant.

6 Wherefore say unto the children of Israel, I am the Lord, and I will bring you out from under the burdens of the Egyptians, and I will rid you out of their bondage, and I will redeem you with a stretched out arm, and with great judgments:

7 And I will take you to me for a people, and I will be to you a God: and ye shall know that I am the Lord your God, which bringeth you out from under the burdens of the Egyptians.

8 And I will bring you in unto the land, concerning the which I did swear to give it to Abraham, to Isaac, and to Jacob; and I will give it you for an heritage: I am the Lord.

9 And Moses spake so unto the children of Israel: but they hearkened not unto Moses for anguish of spirit, and for cruel bondage.

10 And the Lord spake unto Moses, saying,

11 Go in, speak unto Pharaoh king of Egypt, that he let the children of Israel go out of his land.

12 And Moses spake before the Lord, saying, Behold, the children of Israel have not hearkened unto me; how then shall Pharaoh hear me, who am of uncircumcised lips?

13 And the Lord spake unto Moses and unto Aaron, and gave them a charge unto the children of Israel, and unto Pharaoh king of Egypt, to bring the children of Israel out of the land of Egypt.

14 These be the heads of their fathers’ houses: The sons of Reuben the firstborn of Israel; Hanoch, and Pallu, Hezron, and Carmi: these be the families of Reuben.

15 And the sons of Simeon; Jemuel, and Jamin, and Ohad, and Jachin, and Zohar, and Shaul the son of a Canaanitish woman: these are the families of Simeon.

16 And these are the names of the sons of Levi according to their generations; Gershon, and Kohath, and Merari: and the years of the life of Levi were an hundred thirty and seven years.

17 The sons of Gershon; Libni, and Shimi, according to their families.

18 And the sons of Kohath; Amram, and Izhar, and Hebron, and Uzziel: and the years of the life of Kohath were an hundred thirty and three years.

19 And the sons of Merari; Mahali and Mushi: these are the families of Levi according to their generations.

20 And Amram took him Jochebed his father’s sister to wife; and she bare him Aaron and Moses: and the years of the life of Amram were an hundred and thirty and seven years.

21 And the sons of Izhar; Korah, and Nepheg, and Zichri.

22 And the sons of Uzziel; Mishael, and Elzaphan, and Zithri.

23 And Aaron took him Elisheba, daughter of Amminadab, sister of Naashon, to wife; and she bare him Nadab, and Abihu, Eleazar, and Ithamar.

24 And the sons of Korah; Assir, and Elkanah, and Abiasaph: these are the families of the Korhites.

25 And Eleazar Aaron’s son took him one of the daughters of Putiel to wife; and she bare him Phinehas: these are the heads of the fathers of the Levites according to their families.

26 These are that Aaron and Moses, to whom the Lord said, Bring out the children of Israel from the land of Egypt according to their armies.

27 These are they which spake to Pharaoh king of Egypt, to bring out the children of Israel from Egypt: these are that Moses and Aaron.

28 And it came to pass on the day when the Lord spake unto Moses in the land of Egypt,

29 That the Lord spake unto Moses, saying, I am the Lord: speak thou unto Pharaoh king of Egypt all that I say unto thee.

30 And Moses said before the Lord, Behold, I am of uncircumcised lips, and how shall Pharaoh hearken unto me?