Base Word | |
שִׁשִּׁים | |
Short Definition | sixty |
Long Definition | sixty, three score |
Derivation | multiple of H8337 |
International Phonetic Alphabet | ʃɪʃˈʃɪi̯m |
IPA mod | ʃiˈʃːiːm |
Syllable | šiššîm |
Diction | shish-SHEEM |
Diction Mod | shee-SHEEM |
Usage | sixty, three score |
Part of speech | n |
उत्पत्ति 5:15
जब महलेल 65 वर्षको भयो उसको एउटा छोरो जन्मियो जसको नाउँ येरेद राखियो।
उत्पत्ति 5:18
जब येरेद 162र्बष पुगे उनको एउटा छोरो जन्मियो जसको नाउँ हनोक राखिय।
उत्पत्ति 5:20
यसर्थ येरेद जम्मा 962 वर्षसम्म बाँचे।
उत्पत्ति 5:21
जब हनोक 65 वर्ष पुगे उनको एउटा छोरो जन्मियो जसको नाउँ मतूशेलह राखियो।
उत्पत्ति 5:23
यसर्थ हनोक 365 वर्ष सम्म बाँचे।
उत्पत्ति 5:27
यसर्थ मतूशेलह 969र्बष सम्म बाँचे।
उत्पत्ति 25:26
जब दोस्रो छोरो जन्मियो। उनले पहिलो छोरो एसावको कुर्कुच्चा बलियोसित समातेको थियो। यसैले उसको नाउँ याकूब राखियो। एसाव र याकूब जन्मदा इसहाक साठी वर्ष पुगेका थिए।
उत्पत्ति 46:26
याकूबका सन्तानहरू जम्मा छयसठ्ठी जना थिए जो तिनीसित मिश्र देश गएका थिए। (यस संख्यामा याकूबका छोरा बुहारीहरू परेका छैनन्।)
लेवी 12:5
यदि कुनै स्रीले छोरी जन्माइ त्यो स्त्री स्वाभाविक रजस्वलाको दिनमा झैं दुई हप्तासम्म अशुद्ध रहन्छे। अनि उसले आफ्नो रजस्वलाबाट शुद्धीकरणको निम्ति छयसठ्ठी दिनसम्म पर्खनुपर्छ।
लेवी 27:3
बीस वर्ष देखि साठ्ठी वर्ष बीच मानिसको मोल चाँदीको पचास शेकेल हुन्छ। तिमी चाँदीका लागि अधिकारिक नाप प्रयोग गर्नुपर्छ।
Occurences : 59
எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்