Base Word | |
אֶלְיָסָף | |
Short Definition | Eljasaph, the name of two Israelites |
Long Definition | a Gadite chief in the wilderness census |
Derivation | from H0410 and H3254; God (is) gatherer |
International Phonetic Alphabet | ʔɛl.jɔːˈsɔːp |
IPA mod | ʔɛl.jɑːˈsɑːf |
Syllable | ʾelyāsāp |
Diction | el-yaw-SAWP |
Diction Mod | el-ya-SAHF |
Usage | Eliasaph |
Part of speech | n-pr-m |
गन्ती 1:14
गादको कुलबाट रूएलको छोरो एल्यासाप;
गन्ती 2:14
“रूबेनको मानिसहरूको नजिकै गादका मानिसहरूले पनि शिविर हाल्नेछन्। रूएलको छोरा एल्यासाप गादका मानिसहरूको अगुवा हो।
गन्ती 3:24
गेर्शोनी वंशका मानिसहरूका अगुवा लाएलको छोरो एल्यासाप थियो।
गन्ती 7:42
छैटौं दिन गादका कुलनायक रूएलका छोरो एल्यासापले आफ्नो उपहार चढाए र
गन्ती 7:47
अनि मेल बलिको दुइवटा गोरू, पाँचवटा भेडा, पाँचवटा बोकाहरू अनि एक वर्षे पाँचवटा थुमा, रूएलको छोरो एल्यासापले चढाएको बलि यिनीहरू नै हुन्।
गन्ती 10:20
अनि त्यसपछि गाद कुलका मानिसहरू आए अनि यस दलहरूका नायक रूएलका छोरो एल्यासाप थिए।
Occurences : 6
எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்