Base Word | |
φίλημα | |
Short Definition | a kiss |
Long Definition | a kiss |
Derivation | from G5368 |
Same as | G5368 |
International Phonetic Alphabet | ˈfil.e.mɑ |
IPA mod | ˈfil.e̞.mɑ |
Syllable | philēma |
Diction | FEEL-ay-ma |
Diction Mod | FEEL-ay-ma |
Usage | kiss |
लूका 7:45
तिमीले मलाई म्वाँई खाएनौ, तर उसले पुछिदिई।
लूका 22:48
तर येशूले उसलाई भन्नुभयो, “हे यहूदा, म्वाँई खाएर तिमी मानिसको पुत्रलाई सुम्पिदैछौ?
रोमी 16:16
जब तिमीहरू भेट हुन्छौ एक अर्कालाई, पवित्र चुम्बनद्वारा अभिवादन गर। ख्रीष्टका सम्पूर्ण मण्डलीहरू तिमीहरूलाई अभिवादन चढाउँछन्।
1 कोरिन्थी 16:20
यस ठाँउका सबै दाज्यू-भाइहरू र दिदी-बहिनीहरूले तिमीहरूलाई शुभेच्छा जनाएकाछन्। जब तिमीहरू भेट्छौ एक-अर्कामा पवित्र चुम्बन देऊ।
2 कोरिन्थी 13:12
एक अर्काको अभिवादन पवित्र चुम्बनले गर।
1 थिस्सलोनिकी 5:26
जब भेट गर्छौं सब भाइ बहिनीहरूलाई पवित्र चुम्बनले अभिवादन गर।
1 पत्रुस 5:14
एक अर्का प्रति प्रेमको चुम्बन प्रदान गर, जब तिमीहरुको भेट हुन्छ।तिमीहरु सबैलाई शान्ति होस्, जो ख्रीष्टका साथ छौ।
Occurences : 7
எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்