नेपाली नेपाली बाइबल न्यायकर्ता न्यायकर्ता 15 न्यायकर्ता 15:11 न्यायकर्ता 15:11 तस्वीर English

न्यायकर्ता 15:11 तस्वीर

तब यहूदाका कुल समूहका 3,000 मानिसहरू शिमशोन कहाँ गए। तिनीहरू एतामको चट्टान नजिकको ओडरमा गए। तिनीहरूले तिनलाई भने, “तिमीले हामीहरू प्रति के गर्यौ? तिमीलाई थाहा छैन कि पलिश्ती मानिसहरू हामी माथि शासन गर्छन् भनी?”शिमशोनले उत्तर दिए, “तिनीहरूले प्रति गरेका कुराहरूका निम्ति केवल तिनीहरूलाई दण्ड दिन्छु।”
Click consecutive words to select a phrase. Click again to deselect.
न्यायकर्ता 15:11

तब यहूदाका कुल समूहका 3,000 मानिसहरू शिमशोन कहाँ गए। तिनीहरू एतामको चट्टान नजिकको ओडरमा गए। तिनीहरूले तिनलाई भने, “तिमीले हामीहरू प्रति के गर्यौ? तिमीलाई थाहा छैन कि पलिश्ती मानिसहरू हामी माथि शासन गर्छन् भनी?”शिमशोनले उत्तर दिए, “तिनीहरूले म प्रति गरेका कुराहरूका निम्ति म केवल तिनीहरूलाई दण्ड दिन्छु।”

न्यायकर्ता 15:11 Picture in Nepali