नेपाली नेपाली बाइबल न्यायकर्ता न्यायकर्ता 1 न्यायकर्ता 1:7 न्यायकर्ता 1:7 तस्वीर English

न्यायकर्ता 1:7 तस्वीर

तब बेजेकका शासकले भने, “मैले सत्तरी जना राजाहरूको हात खुट्टाका बूढी-औंलाहरू काटिदिएँ। अनि ती राजाहरूले मेरो मेचबाट झरेका खानेकुराका टुक्वाहरू खानु पर्यो। मैले ती राजाहरू प्रति गरेका कुराहरू अहिले माथि परमेश्वरले फर्काउनु भयो।” यहूदाका मानिसहरूले बेजेकका शासकलाई यरूशलेममा लगे अनि त्यहाँ उसको मृत्यु भयो।
Click consecutive words to select a phrase. Click again to deselect.
न्यायकर्ता 1:7

तब बेजेकका शासकले भने, “मैले सत्तरी जना राजाहरूको हात र खुट्टाका बूढी-औंलाहरू काटिदिएँ। अनि ती राजाहरूले मेरो मेचबाट झरेका खानेकुराका टुक्वाहरू खानु पर्यो। मैले ती राजाहरू प्रति गरेका कुराहरू अहिले म माथि परमेश्वरले फर्काउनु भयो।” यहूदाका मानिसहरूले बेजेकका शासकलाई यरूशलेममा लगे अनि त्यहाँ उसको मृत्यु भयो।

न्यायकर्ता 1:7 Picture in Nepali