नेपाली नेपाली बाइबल यशैया यशैया 53 यशैया 53:2 यशैया 53:2 तस्वीर English

यशैया 53:2 तस्वीर

एक सानो पालुवा जस्तो परमप्रभुको अगडी हुर्कियो। सुख्खा भूइँमा उम्रिरहेको एउटा जरा जस्तै थियो। उसमा त्यस्तो खास गौरव थिएन। उसमा विशेष कुरा देखिँदैन थियो। यदि हामीहरूले उसलाई हेर्यौं भने हामी त्यस्तो केही खास कुरा देख्ने छैनौ जसले प्रति हामी आकृष्ट नै हुने कारणै देखिन्दैन।
Click consecutive words to select a phrase. Click again to deselect.
यशैया 53:2

ऊ एक सानो पालुवा जस्तो परमप्रभुको अगडी हुर्कियो। उ सुख्खा भूइँमा उम्रिरहेको एउटा जरा जस्तै थियो। उसमा त्यस्तो खास गौरव थिएन। उसमा विशेष कुरा देखिँदैन थियो। यदि हामीहरूले उसलाई हेर्यौं भने हामी त्यस्तो केही खास कुरा देख्ने छैनौ जसले ऊ प्रति हामी आकृष्ट नै हुने कारणै देखिन्दैन।

यशैया 53:2 Picture in Nepali