नेपाली नेपाली बाइबल यशैया यशैया 24 यशैया 24:2 यशैया 24:2 तस्वीर English

यशैया 24:2 तस्वीर

त्यसबेला, साधरण मानिसहरू पूजाहारीहरू एक समान हुनेछन्। दासहरू मालिकहरू एक समान हुने छन्। दासीहरू उनीहरूका मालिकनीहरू पनि समान हुनेछन्। किन्ने ग्राहाक बेच्ने पसलेहरू पनि एक समान हुनेछन्। कर्जदार साहूकारहरू एक समान हुनेछन्। बैंकवाला बैकबाट ऋण लिनेहरू पनि समान हुनेछन्।
Click consecutive words to select a phrase. Click again to deselect.
यशैया 24:2

त्यसबेला, साधरण मानिसहरू र पूजाहारीहरू एक समान हुनेछन्। दासहरू र मालिकहरू एक समान हुने छन्। दासीहरू र उनीहरूका मालिकनीहरू पनि समान हुनेछन्। किन्ने ग्राहाक र बेच्ने पसलेहरू पनि एक समान हुनेछन्। कर्जदार र साहूकारहरू एक समान हुनेछन्। बैंकवाला र बैकबाट ऋण लिनेहरू पनि समान हुनेछन्।

यशैया 24:2 Picture in Nepali