नेपाली नेपाली बाइबल हिब्रू हिब्रू 4 हिब्रू 4:12 हिब्रू 4:12 तस्वीर English

हिब्रू 4:12 तस्वीर

परमेश्वरको वचन जीवित क्रियाशील छ। उहाँको वचन कुनै दुईधारे तरवार भन्दा धारिलो छ। परमेश्वरको वचनले हामीलाई गहिरो गरी काट्छ। यसले आत्मा प्राण, जोडिएको ठाउँमा काट्छ। यसले जोर्नी हड्डी समेत काट्छ। यसले भित्री भाव विचार सम्म जाँच्छ।
Click consecutive words to select a phrase. Click again to deselect.
हिब्रू 4:12

परमेश्वरको वचन जीवित छ र क्रियाशील छ। उहाँको वचन कुनै दुईधारे तरवार भन्दा धारिलो छ। परमेश्वरको वचनले हामीलाई गहिरो गरी काट्छ। यसले आत्मा र प्राण, जोडिएको ठाउँमा काट्छ। यसले जोर्नी र हड्डी समेत काट्छ। यसले भित्री भाव र विचार सम्म जाँच्छ।

हिब्रू 4:12 Picture in Nepali