नेपाली नेपाली बाइबल उत्पत्ति उत्पत्ति 48 उत्पत्ति 48:14 उत्पत्ति 48:14 तस्वीर English

उत्पत्ति 48:14 तस्वीर

तर इस्राएलले हात लम्काएर आफ्नो दाहिने हात सानो नानी एप्रैमको शिरमा राखे। त्यसपछि उनले आफ्नो देब्रे हात ठूलो चाँहि नानी मनश्शेको शिरमा राखे। मनश्शे पहिले जन्मेको एप्रैमभन्दा जेठो भएता पनि इस्राएलले त्यसको शिरमा देब्रे हात राखे।
Click consecutive words to select a phrase. Click again to deselect.
उत्पत्ति 48:14

तर इस्राएलले हात लम्काएर आफ्नो दाहिने हात सानो नानी एप्रैमको शिरमा राखे। त्यसपछि उनले आफ्नो देब्रे हात ठूलो चाँहि नानी मनश्शेको शिरमा राखे। मनश्शे पहिले जन्मेको र एप्रैमभन्दा जेठो भएता पनि इस्राएलले त्यसको शिरमा देब्रे हात राखे।

उत्पत्ति 48:14 Picture in Nepali