नेपाली नेपाली बाइबल इजकिएल इजकिएल 16 इजकिएल 16:37 इजकिएल 16:37 तस्वीर English

इजकिएल 16:37 तस्वीर

यसकारण, तिम्रो सबै प्रेमीहरूलाई एकै ठाँउमा जम्मा गर्छु। ती सबैलाई ल्याउँछु जोसँग तिमीले प्रेम गर्यौ तथा जुन मानिसहरूलाई घृणा गर्यौ। ती सबैलाई एकै साथ लिएर आउँछु अनि तिनीहरूलाई तिम्रो नग्नता देखाउँछु। तिनीहरूले तिम्रो पुरै नग्नता देख्नेछन्।
Click consecutive words to select a phrase. Click again to deselect.
इजकिएल 16:37

यसकारण, म तिम्रो सबै प्रेमीहरूलाई एकै ठाँउमा जम्मा गर्छु। म ती सबैलाई ल्याउँछु जोसँग तिमीले प्रेम गर्यौ तथा जुन मानिसहरूलाई घृणा गर्यौ। म ती सबैलाई एकै साथ लिएर आउँछु अनि तिनीहरूलाई तिम्रो नग्नता देखाउँछु। तिनीहरूले तिम्रो पुरै नग्नता देख्नेछन्।

इजकिएल 16:37 Picture in Nepali