नेपाली नेपाली बाइबल प्रस्थान प्रस्थान 33 प्रस्थान 33:1 प्रस्थान 33:1 तस्वीर English

प्रस्थान 33:1 तस्वीर

तब परमप्रभुले मोशालाई भन्नु भयो, “तिमी तिम्रा मानिसहरू जसलाई तिमीले मिश्र देशबाट ल्याएका छौ त्यो ठाउँबाट गईहाल। अनि तिमीहरू त्यो भूमिमा जाऊ जुन मैले अब्राहाम, इसहाक याकूबलाई दिन्छु भनी प्रतिज्ञा गरेको थिएँ। मैले तिनीहरूलाई वचन दिएर भनेको थिएँ, तिमीहरूका भावी सन्तानलाई त्यो भूमि दिनेछु।
Click consecutive words to select a phrase. Click again to deselect.
प्रस्थान 33:1

तब परमप्रभुले मोशालाई भन्नु भयो, “तिमी र तिम्रा मानिसहरू जसलाई तिमीले मिश्र देशबाट ल्याएका छौ त्यो ठाउँबाट गईहाल। अनि तिमीहरू त्यो भूमिमा जाऊ जुन मैले अब्राहाम, इसहाक र याकूबलाई दिन्छु भनी प्रतिज्ञा गरेको थिएँ। मैले तिनीहरूलाई वचन दिएर भनेको थिएँ, तिमीहरूका भावी सन्तानलाई म त्यो भूमि दिनेछु।

प्रस्थान 33:1 Picture in Nepali