नेपाली नेपाली बाइबल दानियल दानियल 11 दानियल 11:25 दानियल 11:25 तस्वीर English

दानियल 11:25 तस्वीर

“‘त्यस पछि उसले आफ्नो पुरै शक्ति अनि सबै सेना साहस दक्षिणको राजाको विरूद्धमा लगाउनेछ। दक्षिणी राजाले पनि एउटा ठूलो अनि शक्तिशाली सैन्यदल जुटाउनेछन, तर विश्वासघातीहरूको षड्यन्त्रले दक्षिणी राजाको हार हुनेछ।
Click consecutive words to select a phrase. Click again to deselect.
दानियल 11:25

“‘त्यस पछि उसले आफ्नो पुरै शक्ति अनि सबै सेना र साहस दक्षिणको राजाको विरूद्धमा लगाउनेछ। दक्षिणी राजाले पनि एउटा ठूलो अनि शक्तिशाली सैन्यदल जुटाउनेछन, तर विश्वासघातीहरूको षड्यन्त्रले दक्षिणी राजाको हार हुनेछ।

दानियल 11:25 Picture in Nepali