नेपाली नेपाली बाइबल 2 शमूएल 2 शमूएल 19 2 शमूएल 19:37 2 शमूएल 19:37 तस्वीर English

2 शमूएल 19:37 तस्वीर

तर दया गरी मलाई फर्केर आउँन दिनुहोस्। तब मेरो आफ्नै शहरमा मर्नेछु मेरो आमा-बाबुको चिहानहरूको छेउमा गाडिनेछु। तर किमहाम तपाईंको सेवक हुनसक्छ; उसलाई तपाईंसँगै लग्नुहोस्, मेरो मालिक राजा। तपाईंको इच्छा अनुसार उसलाई उपयोग गर्न सक्नु हुन्छ।”
Click consecutive words to select a phrase. Click again to deselect.
2 शमूएल 19:37

तर दया गरी मलाई फर्केर आउँन दिनुहोस्। तब म मेरो आफ्नै शहरमा मर्नेछु र मेरो आमा-बाबुको चिहानहरूको छेउमा गाडिनेछु। तर किमहाम तपाईंको सेवक हुनसक्छ; उसलाई तपाईंसँगै लग्नुहोस्, मेरो मालिक राजा। तपाईंको इच्छा अनुसार उसलाई उपयोग गर्न सक्नु हुन्छ।”

2 शमूएल 19:37 Picture in Nepali