नेपाली नेपाली बाइबल 1 थिस्सलोनिकी 1 थिस्सलोनिकी 4 1 थिस्सलोनिकी 4:1 1 थिस्सलोनिकी 4:1 तस्वीर English

1 थिस्सलोनिकी 4:1 तस्वीर

दाज्यू-भाइहरू दिदी-बहिनीहरू, अब मैले तिमीहरूलाई केही अर्को कुरो भन्दैछु। परमेश्वरलाई खुशी राख्ने हिसाबले कसरी जिउनु पर्छ त्यो हामीले तिमीहरूलाई सिकाएका छौं अनि त्यसरी नै तिमीहरू बसिरहेका छौ। अब हामी तिमीहरूलाई भन्छौ अनि उत्साह दिन्छौ कि प्रभु येशूमा त्यही प्रकारले अझ लागी रहो।
Click consecutive words to select a phrase. Click again to deselect.
1 थिस्सलोनिकी 4:1

दाज्यू-भाइहरू र दिदी-बहिनीहरू, अब मैले तिमीहरूलाई केही अर्को कुरो भन्दैछु। परमेश्वरलाई खुशी राख्ने हिसाबले कसरी जिउनु पर्छ त्यो हामीले तिमीहरूलाई सिकाएका छौं अनि त्यसरी नै तिमीहरू बसिरहेका छौ। अब हामी तिमीहरूलाई भन्छौ अनि उत्साह दिन्छौ कि प्रभु येशूमा त्यही प्रकारले अझ लागी रहो।

1 थिस्सलोनिकी 4:1 Picture in Nepali