नेपाली नेपाली बाइबल 1 शमूएल 1 शमूएल 9 1 शमूएल 9:27 1 शमूएल 9:27 तस्वीर English

1 शमूएल 9:27 तस्वीर

शहरको किनारतिर शाऊल, तिनका नोकर शमूएल अघि बढदै थिए। शमूएलले शाऊललाई भने, “तपाईंको नोकरलाई हामी भन्दा अघि हिडनु भन्नुहोस्। मैले तपाईंलाई परमेश्वरको संदेश सुनाउन बाँकी नै छ।” नोकर तिनीहरू भन्दा केही अघि हिंड्न थाल्यो।
Click consecutive words to select a phrase. Click again to deselect.
1 शमूएल 9:27

शहरको किनारतिर शाऊल, तिनका नोकर र शमूएल अघि बढदै थिए। शमूएलले शाऊललाई भने, “तपाईंको नोकरलाई हामी भन्दा अघि हिडनु भन्नुहोस्। मैले तपाईंलाई परमेश्वरको संदेश सुनाउन बाँकी नै छ।” नोकर तिनीहरू भन्दा केही अघि हिंड्न थाल्यो।

1 शमूएल 9:27 Picture in Nepali