नेपाली नेपाली बाइबल 1 शमूएल 1 शमूएल 22 1 शमूएल 22:13 1 शमूएल 22:13 तस्वीर English

1 शमूएल 22:13 तस्वीर

शाऊलले अहीमेलेकलाई भने, “तिमी यिशैका छोरा दाऊदले मेरो विरूद्ध किन षड्‌यन्त्र रच्यौ? तिमीले दाऊदलाई रोटी तरवार दियौ। परमेश्वरसँग तिमीले उसको लागि विन्तीभाउ पनि गर्यौ। अनि अहिले दाऊद सोझै मलाई आक्रमण गर्ने मौका हेर्दैछ।”
Click consecutive words to select a phrase. Click again to deselect.
1 शमूएल 22:13

शाऊलले अहीमेलेकलाई भने, “तिमी र यिशैका छोरा दाऊदले मेरो विरूद्ध किन षड्‌यन्त्र रच्यौ? तिमीले दाऊदलाई रोटी र तरवार दियौ। परमेश्वरसँग तिमीले उसको लागि विन्तीभाउ पनि गर्यौ। अनि अहिले दाऊद सोझै मलाई आक्रमण गर्ने मौका हेर्दैछ।”

1 शमूएल 22:13 Picture in Nepali