नेपाली नेपाली बाइबल 1 राजा 1 राजा 13 1 राजा 13:14 1 राजा 13:14 तस्वीर English

1 राजा 13:14 तस्वीर

बूढा अगमवक्ता परमेश्वरका जनको पछि लागे। बूढा अगमवक्ताले परमेश्वरका जनलाई एउटा तारपीनको रूखतल बसेको पाए। बूढा अगमवक्ताले सोधे, “के तिमी नै परमेश्वरका जन हो जो यहूदाबाट आएको हो?”परमेश्वरका जनले बताए, “हो, नै हुँ।”
Click consecutive words to select a phrase. Click again to deselect.
1 राजा 13:14

बूढा अगमवक्ता परमेश्वरका जनको पछि लागे। बूढा अगमवक्ताले परमेश्वरका जनलाई एउटा तारपीनको रूखतल बसेको पाए। बूढा अगमवक्ताले सोधे, “के तिमी नै परमेश्वरका जन हो जो यहूदाबाट आएको हो?”परमेश्वरका जनले बताए, “हो, म नै हुँ।”

1 राजा 13:14 Picture in Nepali