नेपाली नेपाली बाइबल 1 कोरिन्थी 1 कोरिन्थी 4 1 कोरिन्थी 4:17 1 कोरिन्थी 4:17 तस्वीर English

1 कोरिन्थी 4:17 तस्वीर

यसकारण तिमोथीलाई तिमी भएकोमा पठाउँदैछु। परमप्रभुमा उनी मेरा पुत्र हुन्। तिमोथीलाई माया गर्छु, उनी विश्वासनीय छन्। ख्रीष्ट येशूमा कुन प्रकारले रहेकोछु त्यो उनले तिमीहरूलाई संझाउनेछन्। यही जीवन मार्ग सबै ठाउँहरूका मण्डलीहरूलाई सिकाँउछु।
Click consecutive words to select a phrase. Click again to deselect.
1 कोरिन्थी 4:17

यसकारण म तिमोथीलाई तिमी भएकोमा पठाउँदैछु। परमप्रभुमा उनी मेरा पुत्र हुन्। म तिमोथीलाई माया गर्छु, उनी विश्वासनीय छन्। म ख्रीष्ट येशूमा कुन प्रकारले रहेकोछु त्यो उनले तिमीहरूलाई संझाउनेछन्। यही जीवन मार्ग म सबै ठाउँहरूका मण्डलीहरूलाई सिकाँउछु।

1 कोरिन्थी 4:17 Picture in Nepali