नेपाली नेपाली बाइबल 1 इतिहास 1 इतिहास 17 1 इतिहास 17:5 1 इतिहास 17:5 तस्वीर English

1 इतिहास 17:5 तस्वीर

इस्राएललाई मैले मिश्र देशबाट बाहिर ल्याएको समय देखी आज सम्म मन्दिरमा बसेको छैन। पालको चारैतिर घुमिरहेछु। मैले मानिसहरूलाई इस्राएलका मानिसहरूका विशेष अगुवाहरू हुनलाई छानें। ती अगुवाहरू मेरा मानिसहरूका निम्ति गोठालाहरू तुल्य छन्।
Click consecutive words to select a phrase. Click again to deselect.
1 इतिहास 17:5

इस्राएललाई मैले मिश्र देशबाट बाहिर ल्याएको समय देखी आज सम्म म मन्दिरमा बसेको छैन। म पालको चारैतिर घुमिरहेछु। मैले मानिसहरूलाई इस्राएलका मानिसहरूका विशेष अगुवाहरू हुनलाई छानें। ती अगुवाहरू मेरा मानिसहरूका निम्ति गोठालाहरू तुल्य छन्।

1 इतिहास 17:5 Picture in Nepali