नेपाली नेपाली बाइबल Revelation Revelation 4 Revelation 4:1 Revelation 4:1 तस्वीर English

Revelation 4:1 तस्वीर

तब मैले हेरें अनि मेरो अगाडी स्वर्गमा एउटा ढोका खोलिएको थियो। अनि मैले त्यही आवाज सुनें जो मैले अघि सुनेको थिएँ। त्यो आवाज तुरहीको आवाज जस्तो थियो। त्यो स्वरले भन्यो, “यहाँ माथि आऊ, अनि तिमीलाई यसपछि के हुनु पर्छ त्यो देखाउने छु।”
Click consecutive words to select a phrase. Click again to deselect.
Revelation 4:1

तब मैले हेरें अनि मेरो अगाडी स्वर्गमा एउटा ढोका खोलिएको थियो। अनि मैले त्यही आवाज सुनें जो मैले अघि सुनेको थिएँ। त्यो आवाज तुरहीको आवाज जस्तो थियो। त्यो स्वरले भन्यो, “यहाँ माथि आऊ, अनि म तिमीलाई यसपछि के हुनु पर्छ त्यो देखाउने छु।”

Revelation 4:1 Picture in Nepali