नेपाली नेपाली बाइबल Jeremiah Jeremiah 42 Jeremiah 42:4 Jeremiah 42:4 तस्वीर English

Jeremiah 42:4 तस्वीर

तब अगमवक्ता यर्मियाले उत्तर दिए, “तिमीहरूले के गर्नु पर्ने भनेको हो मैले बुझें। तिमीहरूले भनें झैं परमप्रभु तिमीहरूका परमेश्वरसित प्रार्थना गरिदिने छु। परमप्रभुले भन्नु भएको सबै कुराहरू तिमीहरूलाई भन्नेछु। कुनै थोकहरू पनि तिमीहरूदेखि लुकाउने छैन।”
Click consecutive words to select a phrase. Click again to deselect.
Jeremiah 42:4

तब अगमवक्ता यर्मियाले उत्तर दिए, “तिमीहरूले के गर्नु पर्ने भनेको हो मैले बुझें। तिमीहरूले भनें झैं म परमप्रभु तिमीहरूका परमेश्वरसित प्रार्थना गरिदिने छु। परमप्रभुले भन्नु भएको सबै कुराहरू म तिमीहरूलाई भन्नेछु। कुनै थोकहरू पनि म तिमीहरूदेखि लुकाउने छैन।”

Jeremiah 42:4 Picture in Nepali