नेपाली नेपाली बाइबल Jeremiah Jeremiah 39 Jeremiah 39:16 Jeremiah 39:16 तस्वीर English

Jeremiah 39:16 तस्वीर

“यर्मिया तिमी कूशी मानिस एबेदमेलेककहाँ जाऊ यो सन्देश भन ‘सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ अति चाँडै यरूशलेममा मेरो सन्देश सत्य बनाउने काम गर्छु। यो सन्देश सर्वनाश नराम्रो कुराहरूबाट सत्य हुनेछ। तिमीले तिम्रै आँखाले प्रत्येक कुरो साँचो भएको देख्नेछौ।
Click consecutive words to select a phrase. Click again to deselect.
Jeremiah 39:16

“यर्मिया तिमी कूशी मानिस एबेदमेलेककहाँ जाऊ र यो सन्देश भन ‘सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ अति चाँडै म यरूशलेममा मेरो सन्देश सत्य बनाउने काम गर्छु। यो सन्देश सर्वनाश र नराम्रो कुराहरूबाट सत्य हुनेछ। तिमीले तिम्रै आँखाले प्रत्येक कुरो साँचो भएको देख्नेछौ।

Jeremiah 39:16 Picture in Nepali