नेपाली नेपाली बाइबल Jeremiah Jeremiah 29 Jeremiah 29:11 Jeremiah 29:11 तस्वीर English

Jeremiah 29:11 तस्वीर

यसो भन्छु किनभने तिमीहरूका निम्ति मैले बनाएका योजनाहरू जान्दछु।” यो परमप्रभुबाट आएको सन्देश हो, “मसँग तिमीहरूको लागि राम्रो योजनाहरू छ। तिमीहरूलाई चोट पुर्याउने योजना बनाउदिन। मैले तिमीहरूलाई आशा असल भविष्य दिने योजना गरेको छु।
Click consecutive words to select a phrase. Click again to deselect.
Jeremiah 29:11

म यसो भन्छु किनभने तिमीहरूका निम्ति मैले बनाएका योजनाहरू म जान्दछु।” यो परमप्रभुबाट आएको सन्देश हो, “मसँग तिमीहरूको लागि राम्रो योजनाहरू छ। म तिमीहरूलाई चोट पुर्याउने योजना बनाउदिन। मैले तिमीहरूलाई आशा र असल भविष्य दिने योजना गरेको छु।

Jeremiah 29:11 Picture in Nepali